• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासी नेपालीहरुद्वारा अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना


  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    Advertisement

    अध्यक्ष केसी कोरोना संक्रमणसहित पेटको समस्या र निमोनियासँग जुधिरहनुभएको छ । पाटनको मेडिसिटी अस्पतालमा उपचाररत केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ ।

    अध्यक्ष केसीलाई कोरोना पोजिटिभ

    उपचारमा कुनै कमी नहोस्ः मूल प्रवाह
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी मूल प्रवाहका अध्यक्ष केसीले अध्यक्ष केसीको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको नयाँ दिल्लीस्थित सम्वाददाता धनवीर पुनले बताउनुभएको छ ।

    ‘नियमित अस्पतालमा खट्नु हुने साथीहरु मार्फत अध्यक्ष केसीजीले आफ्नो स्वास्थ्य क्रमिक रुपले सुधार हुँदै आएको बताउनु भएको छ, ।साथै सम्पूर्ण साथीहरुलाई चिन्तित नहुन समेत केसीले आग्रह गर्नुभएको छ’ वक्तव्यमा भनिएको छ, ‘उहाँलाई निमोनिया र पेटको दीर्घ रोग पनि भएकोले उपचारमा केही समय लाग्न सक्छ हामी उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारमा कुनै पनि कमी हुन नदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रतिबद्ध रहेको जानकारी समेत गराउँदछौं ।’

    अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रपतिको चासो

    बागलुङको ढोरपाटन–४ खुंगाका प्रवासीहरु चिन्तित
    बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत खुंगा–४ बाट वैदेशिक रोजगारको शिलसिलामा संसारको विभिन्न देशहरुमा छरिएर रहेका प्रवासी युवाहरुको साझा संगठन ‘प्रवासी राष्ट्रिय जनमोर्चा शुभचिन्तक समूह ढोनपा–४ खुगां’ मा आवद्ध युवाहरुले अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता जाहेर गरेका छन् ।

    शुक्रबार साँझ भएको प्रशिक्षण कार्यक्रममा विभिन्न देशमा छरिएका खुंगाका प्रवासीहरुले अध्यक्ष केसीको सीघ्र स्वास्थ्यलाभको कामना गरेको हाम्रा हङकङ सम्वाददाता शक्तमान बुढाथोकीले बताउनुभएको छ ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष तथा हङकङ नेपाल एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकी, आरल्यान्डबाट अमर छन्त्याल, पोर्चुगलबाट राजेश छन्त्याल, साउदी अरबियाबाट देवबिर बिस्वकर्मा, दुबईबाट रेशमलाल गौतम, साउदी अरबबाट हिरा छन्त्याल, कतारबाट जिवन छन्त्याल, मलेसियाबाट पुर्ण मंगोलियन लयातयत विभिन्न देशबाट अध्यक्ष केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

    प्रवासी नेपालीहरुको चासो र चिन्ताप्रति धन्यवाद दिँदै राजमो नेता आनन्द शर्माले अध्यक्ष केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँले केसीको स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिँदै शुभचिन्तकलाई आश्वस्त पार्नुभएको थियो ।

    ‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’

    कुवेत नेपाली एकता समाजद्वारा स्वास्थ्यलाभको कामना
    यस्तै कुवेत नेपाली एकता समाजले अध्यक्ष केसीको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जाहेर गरेको हाम्रा सम्वाददाता खुम रायमाझीले बताउनुभएको छ ।

    समाजका अध्यक्ष निम बुढा मगरले प्रेशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष केसीज्यूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा कुनै कमी हुन नदिन कुवेत नेपाली एकता समाज प्रतिवद्ध रहेको जानकारी गर्दछौं ।’

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.