• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महतिनिया खोलामा पक्की पुल निर्माण कार्य तीब्र

  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
  • फाइल फोटो

    Advertisement

    महेश रिजाल भालुवाङ ।
    दाङ देउखुरी राजपुर गाउँपालिका वडा न. ५ जंग्रहवा–नौसरा जोड्ने महतिनिया खोलामा पक्की पुल निमार्ण कार्य तीब्र रुपमा अगाडि बढेको छ ।

    उक्त पुलको लम्बाई १ सय ४८ मिटर र चौडाई डबल लेन हुने छ । पुलमा जम्मा ५ वटा पिलर बनाइदै छ जस्को गहिराई प्रति पिलर १९ मिटर र मोटाई ८ फिट हुने गरि निर्माण गरिदै छ ।

    एक पिलर देखि अर्को एक पिलर सम्मको दुरी ३५,३५ मिटर रहने छ । उक्त पुलको निर्माणको जिम्मा पाएको नारायणम् निर्माण सेवा प्रा.लि. बाँके नेपालगंजका साइड इन्चार्ज कृष्ण बहादुर गिरीका अनुसार उक्त पुलको कुल लागत १४ करोड ८४ लाख रहेको छ ।

    कालाकाटे– गढवा– बेला– राजपुर– गंगदी– सिक्टा–हाटबास हुदै नेपालगंज जोड्ने हुलाकी राजमार्ग निर्माणका क्रममा कालाकाटे–हाटबास सडक खण्डको दक्षिण देउखुरीको मध्य भागमा अवस्थित महतिनिया खोलामा निर्माणाधिन सो पुल आगामि २ बर्ष भित्र सम्पन्न गरि सम्झौता भएको हुलाकि राजमार्ग आयोजना कार्यालय नेपालगंजका इन्जिनियर सुनिल गुप्ताले जानकारी दिनुभयो ।

    उक्त पुल निर्माण सम्पन्न भए पछि राजपुर गाउँपालिका वडा न. ५ र ४ का जंग्रहवा, चंगुवा, हथिहवा, शिमलखुटि, महतिनिया खोला, कुरिया खोला, दुलइया, फोहोरा, मोतिपुर, सालभौरी, नौसरा, गंगदी, खयरभटि गाउँहरुका हजारौ स्थानिय बासिन्दा र साधारण माध्यमिक विद्यालय सालभौरीका हजारौ विद्यार्थी तथा शिक्षक, कर्मचारी प्रत्यक्ष लाभान्वित हुनुका साथै राजपुर गाउँपालिकाको केन्द्र गंगदीमा आवत जावत गर्ने हजारौ सेवाग्राही लाभान्वित हुने भएका छन् ।

    उक्त पुल निर्माण कार्यले आफूलाई धेरै खुसी लागेको राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले प्रतिकृया दिनुभयो ।

    सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.