• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासबाटै भोट दिने व्यवस्थाका लागि थप संघर्ष आवश्यक : केसी


  •   आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
  • खिम बहादुर बिक, हैदराबाद (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले प्रवासी नेपालीलाई आफू कार्यरत स्थानबाटै देशको निर्वाचनमा भोट हाल्न पाउनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाहको ४२ औँ स्थापना दिवसका अवसरमा मध्य दक्षिण क्षेत्रीय समितिले आइतबार आयोजना गरेको ‘प्रवासी नेपालिहरुको मताधिकारको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले मताधिकारको अधिकार रक्षाका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्षसमेत रहेका केसीले प्रवासमा मूल प्रवाहसहित एकता समाजले र देशमा राष्ट्रिय जनमोर्चाले सडक देखि सदनसम्म आन्दोलन गरेको स्मरण गराउनुभयो ।

    उहाँले प्रवासी नेपालीहरुलाइ जहाँ छन् त्यहीँबाट मतदानको अधिकारको व्यवस्था गराउनु पर्छ भन्ने माग २०६४ को संविधानसभाको चुनाव देखिनै राख्दै आएपनि सरकारले सुनुवाई नगरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मानव जातिको प्रहिलो अधिकार हो मताधिकार । आजको इन्टरनेटको युगमा आफ्ना नागरिक जो जहाँ छन्, त्यहीँबाट मतदान गर्ने व्यवस्था मिलाउन सकिन्छ । तर, लाखौंलाख नेपालीलाई मतादानबाट बञ्चित गरिएको छ’ । उहाँले अब भारतस्थित नेपालीहरुलाई मताधिकारको सुनिश्चित गराउनका लागि थप सशक्त प्रकारले आन्दोलित हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा मूल प्रवाहका कार्यबहाक महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल र केन्द्रीय सल्लाहकार सदस्य धनवीर पुनले समेत मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, केन्द्रीय सदस्य राम प्रसाद आचार्य, फुलबिना पौडेल, रामकुमार क्षेत्री, रतन सिह बिक र भिम बहादुर थापाको पनि आतिथ्यता रहेको थियो । क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खिम बहादुर बिक र अध्यक्षता क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलले गर्नु भएको थियो ।

    आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.