• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासी संघका ९० नेता कार्यकर्ता मूल प्रवाहमा समाहित, वापीमा नगर भेला


  •   आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
  • वापी । प्रवासी नेपाली संघ भारत परित्याग गरी ९० नेता कार्यकर्ताहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । २९ अक्टुबरका दिन प्रवासी संघ परित्याग गर्नुभएका उहाँहरुलाई आइतबार मूल प्रवाहमा स्वागत गरी संगठित गरिएको छ ।

    Advertisement

    शोषित पीडित नेपालीको पक्षमा काम गर्ने सवालमा नै गम्भीर समस्या देखिएको भन्दै प्रवासी नेपाली संघ, भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका सदस्य कृष्ण कुँवरको नेतृत्वमा राज्य समितिका सदस्यहरु हरि काउछा, निखिल रावत, विनिता काउछा, देवेन्द्र रावल, देवराज जोशीले संयुक्त राजीनामा दिनुभएको थियो ।

    उहाँहरुलाई आइतबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र रमकला काउछा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सहसचिव प्रविण काउछाले मूल प्रवाहमा विधिवत रुपमा प्रवेश गराउनु भएको छ । उहाँहरुको प्रवेशसँगै वापी पश्चिम नगर समितिको भेला सम्पन्न गरी नगर समिति पुनर्गठन गरिएको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले भेलालाई सम्बोधन गर्दै मूल प्रवाहले शोषित पीडितहरुको पक्षमा गर्दै आएको संघर्ष र नेपालमा हुने विभिन्न प्रकार जनसरोकारसँग जोडिएका आन्दोलनहरुमा खेलेको भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो ।

    ‘एकता समाजको स्थापना नेपालीहरुका बीचमा सामाजिक भावनाको विकाशका गरिएको हो’ थापाले भन्नुभयो, ‘यहाँ कसैलाई पूर्व र पश्चिमको नजरियाले हरिदैन । केवल नेपालीको हैसियतले हरिन्छ ।’

    कसैले क्षेत्रीयता वा भेगीय आधारमा चर्चा गरेर आफ्नो स्वार्थपूर्तिका लागि राजनीति गर्दछ भने पनि संगठनले त्यसप्रकारका कृयाकलापको भण्डाफोर गर्दै आएको समेत थापाको थप भनाई थियो । थापाले नव आगन्तुक साथीहरुलाई स्वागत गर्नुभएको थियो ।
    नयाँ समितिको घोषणा क्षेत्रीय अध्यक्ष वेदबहादुर काकीले गर्नुभएको थियो ।

    भेलाले भेलाले निखिल रावतको अध्यक्षतामा १७ पुर्ण ४ बैकल्पिक ४ सल्लाकार सहित २५ सदस्यीय नगर समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष– देबेन्द्र रावल, सचिव– हरि काउछा, सहसचिव– दामोदर बटला र कोषाध्यक्ष– विना काउछा रहनुभएको छ ।

    त्यस्तै सदस्यमाः मोहन ठकुल्ला, रिम राना, जित ठकुल्ला, भोज केसी, तेजेन्द्र चलाउने, टंक कुँवर, भुपाल कुँवर, देवकृष्ण परियार, पुष्करनाथ योगी, वैकल्पिक सदस्यमाः शेर बहादुर कुँवर, आरसी ठकुरी, मान बहादुर रावल र दिनेश खड्का रहनुभएको छ । भेलाले टेक बहादुर खड्का, सञ्जय आहुजी, नारायण खड्का, केशर खड्का, प्रविण काउछा र कृष्ण कुँवरलाई सल्लाहकार चयन गरेको छ ।

    निखिल रावतको सञ्चालन, कृष्ण कुँवरको अध्यक्षता र देवेन्द्र रावलको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय सदस्य बाबुराम दहित, दमन नगर समितिका अध्यक्ष शेर बहादुर विक, वापी पूर्व नगर समितिका सचिव गन बहादुर राना लगायत नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

    आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.