• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युरोपियन देशमा कोरोना फेरि संक्रमण बढ्दै


  •   बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । एक पटक कोरोना सङ्क्रमण उच्च भएर घट्दै गएका युरोपियन देशहरूमा फेरि सङ्क्रमण बढ्दै गएको छ । गत तीन दिनसम्मका शीर्ष १० सङ्क्रमित देशको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।

    Advertisement

    गैरसरकारी अनुसन्धान संस्था वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ३६ हजार ४३७ जना, इटलीमा २४ हजार ९९१ जना, बेलायतमा २४ हजार ७०१ जना, स्पेनमा १९ हजार ७६५ जना, पोल्यान्डमा १८ हजार ८२० जना, रुसमा १६ हजार २०२ जना, जर्मनीमा १६ हजार २०२ जना, बेल्जियममा १३ हजार ५७१ जना, चेक गणतन्त्रमा १२ हजार ९८० जना र स्विटजरल्यान्डमा ८ हजार ६१६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    हिजो बिहानसम्मको २४ घण्टाको तथ्याङ्क हेर्ने हो भने फ्रान्समा ३३ हजार ४१७ जना, बेलायतमा २२ हजार ८८४ जना, इटलीमा २१ हजार ९९१ जना, स्पेनमा १८ हजार ४१८ जना, रुसमा १६ हजार ५५० जना, पोल्यान्डमा १६ हजार ३०० जना, जर्मनीमा १३ हजार १६१ जना, बेल्जियममा १२ हजार ६८७ जना र नेदरल्यान्ड्समा १० हजार २९२ नयाँ सङ्क्रमित थपिएका थिए ।

    अस्ति बिहानसम्मको २४ घण्टाको तथ्याङ्कमा फ्रान्समा २६ हजार ७७१ जना, बेलायतमा २० हजार ८९० जना, स्विटजरल्यान्डमा १७ हजार ४४० जना, स्पेनमा १७ हजार ३९६ जना, रुसमा १७ हजार ३४७ जना, इटलीमा १७ हजार ७ जना, बेल्जियममा १५ हजार ६२२ जना, जर्मनीमा १२ हजार ६२१ जना र नेदरल्यान्ड्समा १० हजार ३४३ जना र चेक गणतन्त्रमा १० हजार २७३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

    हालसम्मको सबैभन्दा बढी सङ्क्रणयुक्त १० युरोपियन देशमा रुस १५ लाख ६३ हजार ९७६, फ्रान्स १२ लाख ३५ हजार १३२, स्पेन ११ लाख ९४ हजार ६८१, बेलायत ९ लाख ४२ हजार २७५, इटली ५ लाख ८९ हजार ७६६, जर्मनी ४ लाख ७९ हजार ६२१, युक्रेन ३ लाख ६३ हजार ७५, बेल्जियम ३ लाख ४७ हजार २८९, नेदरल्यान्ड्स ३ लाख १९ हजार ९९१ र पोल्यान्ड २ लाख ९९ हजार ४९ रहेका छन् ।

    युरोपमा हालसम्म ९१ लाख ५ हजार २३७ जना सङ्क्रमित देखिएका छन् ।

    बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.