• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्वास्थ्य मन्त्रालयको कोभिड ब्रिफिङ आइतबार र बुधबार मात्र

  •   बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को दैनिक ब्रिफिङलाई परिवर्तन गरी अब आइतबार र बुधवार मात्र देशभर कोरोना सङ्क्रमणको स्थिति र सङ्क्रमितको अवस्थाबारे जानकारी दिने भएको छ ।

    Advertisement

    अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र भिडियो ब्रिफिङ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ती दिनमा साविककै समय ४ बजेर ३० मिनेटबाट ब्रिफिङ सुरु हुने उनले जानकारी दिए। अन्य दिन त्यसबारेको जानकारी मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक, ट्विटर र हाम्रो स्वास्थ्य नामक मोबाइल एपमा सोही समयमै अपलोड गरिने गौतमले बताए।

    आज थपिए १ हजार ९५४ जना कोरोना संक्रमित

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार २४८ स्वाब परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ६४३ पुगेको छ।
    पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना नै निको भएका छन भने १३ जनाको निधन भएको छ।

    हालसम्म नेपालमा १ लाख ६२ हजार ३५४ जनालाई कोरोना सङ्क्रमण भइसक्दा १ लाख २१ हजार ८२४ जना निको भइसकेका छन। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८८७ पुगेको छ।

    कुन जिल्लामा कति संक्रमित ?
    पछिल्लो २४ घण्टामा काठमाडौँमा ६९६, भक्तपुरमा २९, ललितपुरमा ११८, मोरङमा २५३, सुनसरीमा २०३, काभ्रेपलान्चोकमा ८, झापामा ७८, कास्कीमा ९९, नवरपरासी पूर्वमा ५०, चितवनमा १६३, महोत्तरीमा २७, पर्सामा २० जना सङ्क्रमित भेटिएका छन् ।

    काठमाडौँ उपत्यकामा मात्रै ८४३ सङ्क्रमित थपिए

    काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना सङ्क्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौँमा १६ हजार २०१, भक्तपुरमा १ हजार ७९ र ललितपुरमा २ हजार ३९८ जना सक्रिय सङ्क्रमित हुन पुगेका छन् ।

    बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.