• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

प्युठानको गौमुखीमा युवक संघको प्रशिक्षण


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • शंकरप्रसाद पोखरेल, गुल्मी ।

    Advertisement

    अखिल नेपाल युवक संघ गौमुखी गाउँपालिकाको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्रका प्रतिनिधिमुलक सदस्यहरुको बीचमा प्रशिक्षण सम्पन्न भएको हो ।

    देशको समसामयिक सन्दर्भ र युवा आन्दोलनका बारेमा अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसिले प्रशिक्षण दिनुभएको थियो । त्यस क्रममा सचिव जिसिले नेकपाको दुई तिहाईको सरकार भएर पनि देश र जनताको पक्षमा काम गर्न नसकेको कुरा स्पष्ट पार्नु भयो ।

    उहाँले भन्नूभयो, ‘देशमा दुईतिहाई सहितको नेकपा (नेकपा)को सरकार छ । तर यसले जनपक्षीय काम गर्न सकेको छैन । चुनावमा गरिएका प्रतिवद्धता अनुरुप कुनै पनि भएका छैनन् । सरकार र सरकारका मन्त्रीहरु एकपछी अर्को गर्दै भ्रष्टाचारमा मुछिएका छन् तर सरकार र नेकपाले तिनीहरुलाई स्पस्टिकरणसम्म सोध्न सक्दैन । यो भन्दा लज्जास्पद के हुन सक्छ ?’

    कोरोनाको कहरको बेला संसारभरका देशहरुले आफ्नो देशको स्वास्थ्य सेवा सुधारको लागि काम गरेको कुरा उल्लेख गर्दै नेपाल सरकारले भने यस्तो समयमा सत्ता र शक्तिको लागि आन्तरिक किचलोमा फसेर मन्त्रीहरु नियुक्त गर्ने र आफ्ना मान्छेहरुलाई राजनैतिक नियुक्ती गरेर दिन कटाएको बताउनुभयो । कोरोनाको यस्तो महामारी र चाडपर्व नजिकिँदै गर्दा पनि भोकले मर्नुभन्दा रोगले मर्नु वेस भन्दै सिमामा लाइन लागेका युवाहरू विदेश हिँडेको देख्दा पनि नेकपाको सरकार मौन देखिनु लाजमर्दो भएको बताउनुभयो ।

    जिसिले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्नको लागि नेकपा र कांग्रेस एउटै पार्टी जसरी प्रस्तुत भएको प्रसंग उल्लेख गर्दै यी पार्टीहरु राष्ट्रघात गर्दा इतिहासमा सधैँ एकैठाउँ उभिएको बताउनुभयो । महाकाली सन्धी, संघीयता, र एमसीसी जस्ता राष्ट्रघात गर्दा यी पार्टीहरु सँगसँगै उभिएकोले यी पार्टीहरुले देशको परिवर्तन गर्छन् भन्ने कुराको विश्वास गर्नुको कुनै औचित्य नभएको कुरा स्पस्ट गर्नुभयो ।

    नेकपा (मसाल)का प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले आफ्नो प्रशिक्षणात्मक विचार राख्दै नेकपा (मसाल) नै देशको प्रमुख वैचारिक पार्टी भएको र मसालले निरन्तर सहि दर्शन, विचार र नीति बोकेको कुरा उल्लेख गर्नुभयो ।

    उहाँले भन्नूभयो, ‘हाम्रो पार्टीले देश र राष्ट्रलाई केन्द्रमा राखेर जनताको पक्षमा निर्णय गर्दछ । आफ्नो ब्यक्तिगत फाइदा र क्यारियरलाई प्रमुख ठान्नेहरु कहिल्यै मसालमा रहन सक्दैनन् ।’

    प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भरत केसी, अनेमसंघ जिल्ला सचिव कमला पोख्रेल, अखिल (छैठौं) का जिल्ला सदस्यद्वय प्रकाश न्यौपाने र त्रिविक्रम कुँवर, राजमो गौमुखी अध्यक्ष जनक केसी।, एकता समाजका वेगम कुँवर, समता समाजका वडा सचिव कुलदिप विक, अनेशिसंघका प्रतिनिधि राम भहादुर भण्डारी, खानिखोला कृषि सहकारी तथा वचत समितिका अध्यक्ष कृष्णप्रसाद जैसी, युवक संघ झिमरुकका सदस्य सुशील जिसि लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रशिक्षण कार्यक्रमको अध्यक्षता युवक संघका गौमुखी गाउँपालिका अध्यक्ष वीरबहादुर केसी र सञ्चालन युवक संघका जिल्ला सचिव वरुणध्वज मल्लले गर्नुभएको थियो ।

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.