• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इन्जा फेलोसिप ७० पत्रकारलाई


  •   सोमबार, असोज २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना संक्रमणका कारण प्रभावित ७० जना पत्रकारलाई नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्जा’ले सहयोगस्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग प्रदान गर्न लागिएको इन्जाले जनाएको छ ।

    Advertisement

    बिभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारहरुको संस्था इन्जाले कोरोनाको बहनामा जागीरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

    इन्जाको वेभसाइड, सामाजिक सञ्जाल र अन्य माध्यम मार्फत लेखनवृत्तिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो। सो आह्वान अनुसार प्राप्त नामावलीहरुबाट इन्जा एशियाको प्रस्ताबमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो।

    इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनवृत्ति प्राप्त गर्ने पत्रकारहरुले एक हप्ता भित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ।

    नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले गो फन्ड मार्फत रकम संकलन गरेको परियोजनाको सञ्चालन मानब अधिकार संचार प्रतिष्ठान इह्रिकनसँग सहकार्यमा भएको छ।

    मुलुकको अहिलेको परिस्थितिलाई मध्यनजर राखी आर्थिक  क्षेत्रमा परेको प्रभाब, सामाजिक न्याय, लैगिक हिंसा, प्रेस स्वतन्त्रतामा परेको असर, स्वास्थ्य, शिक्षा लगायतका बिषयमा २ वटा फिचर आर्टिकल लेख्नु पर्ने छ। फिचर न्यूज अर्थात फिचर आर्टिकल ८ सय देखि १ हजार शब्द हुनुपर्ने छ। रेडियो र टेलिभिजनका लागि भने एक वटा बाइट सहितको फिचर आबश्यक पर्ने इन्जाका सचिव दीपक रिजालले जनाएका छन्।

    फोलोशीप पाउने पत्रकारहरुको नामावली यस प्रकार रहेको छ : 
    टपेन्द्र कार्की, यदुप्रसाद भट्ट , बिमल योगी, पुकार तिमिल्सिना, शारदा गैरे, फणी महत , प्रभा पन्थी, शिबप्रसाद उप्रेती, नकुल अर्याल, खिला कार्की, मधुसूदन भट्टराई, लक्ष्मण पौडेल, महेश दास, गोबिन्द महतो,मनोज माझी, दीपक बुढा, मैत्या घर्ती,कमल पौडेल, जगतमान लामा, इन्द्रसरा खड्का, नरजन तामाङ, मेनुका ढुंगाना, प्रवाशकुमार लामा, लोकेश्वरी कुंवर, मिक्सङ तामाङ, राम बिकास चौधरी, अजितकुमार झा, केशव अधिकारी, झबिन्द्र अधिकारी, अनिल यादब, प्रकाश बन , दीपक खरेल , डम्वरराज गिरी , मन्दिरा थापा, चिरन्जीवी मास्के, रीता श्रेष्ठ , बसन्ती आचार्य (छाया पन्थ) , अम्बिका खडका , कमला तिवारी , सिर्जना बुढाथोकी डांगी,मन्दिरा अधिकारी , कृष्ण अधिकारी, टीएन घिमिरे, केशवराज चन्द, जयराज अवस्थी, प्रनिसा अधिकारी, बलबहादुर महरा, दुर्गाप्रसाद शर्मा, अनिस बिष्ट, कुमार श्रेष्ठ, रमा पन्थी , सुनिता खनाल , सन्तोष आचार्य, स्मृति ढकाल , राजाराम गौतम, उषा तामाङ, नेहा झा, नरजंग तामाङ राजु सिखडा , चुम्मन बस्नेत, रोकेश नेपाली, शुष्मा त्रिखत्री, इश्वर थापा, सन्तोष पुर्कुटी, भगिरथ भण्डारी,मिलन के राउत,मनिष दुवाडी,सरिता श्रेष्ठ, बिन्दु शर्मा र सन्दिप विक रहेका छन्।

    सोमबार, असोज २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.