• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

मुटुरोगपीडितलाई आर्थिक सहयोग हस्तान्तरण


  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
  • महेश रिजाल, दाङ ।।

    Advertisement

    ऐरावती गापा–२ हारबुङ, प्युठान स्थायी घर भई हाल राप्ती गाउँपालिका–८ पिपरीमा दिदीभिनाजु आइती गुरुङ र धनबहादुर गुरुङको आश्रयमा बस्नुभएकी आर्थिक अवस्थाले विपन्न मुटुरोगी ४६ वर्षीय हुमा गुरुङलाई आज एक समारोहका बिच गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति दाङले १ लाख ६४ हजार ६ सय ५५ नगद रकम हस्तान्तरण गरेको छ ।

    सो रकममध्ये गुरुङ राष्ट्रिय परिषद् एकाइ कार्यसमिति घोराही दाङले जुटाएको सहयोग रकम ४० हजार २ सय ९० रुपियाँ, तुलसीपुर एकाइ कार्यसमितिबाट २७ हजार ६ सय ५० रुपिया रहेको थियो, जसमा न्यूयोर्क अमेरिका बस्नुहुने जीवन गुरुङ, सुशील गुरुङ, रमेश गुरुङ, रोशनी गुरुङ, विकास गुरुङसमेतबाट १७ हजार ४ सय १० तथा राप्ती गाउँपालिका लालमटिया एकाए कार्यसमितिबाट १४ हजार ६ सय ९० रुपियाँ र राप्ती गाउँपालिका पिपरी एकाइए कार्यसमितिबाट ४४ हजार ४ सय ५५ रुपियाँ रहेको छ ।

    ‘दानीलाई कहिल्यै पनि हानी हुँदैन, तसर्थ दान गर्नु नै पुन्य कमाउनु हो’ भन्ने आसयका साथ तमोह्यूल छोज धिः (गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति दाङ) मार्फत आह्वान गरिएको हुमा गुरुङ बचाऔँ अभियानलाई साथ दिई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई उक्त कार्य गरेबापत् धन्यवाद प्रदान गरिएको थियो ।

    गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति दाङका अध्यक्ष मोहन गुरुङको सभापतित्व , सचिव चन्द्र गुरुङको सञ्चालन र विष्णु तमुको स्वागत मन्तव्यबाट सुरु भएको सहयोग रकम हस्तान्तरण समारोहलाई प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश अध्यक्ष खुमबहादुर गुरुङ, राप्ती गाउँपालिका एकाइ कार्यसमितिका अध्यक्ष लुमबहादुर गुरुङ, सल्लाहकार रमेशमान गुरुङ, राप्ती गाउँपालिका एकाइ कार्यसमितिका सदस्य चन्द्र गुरुङ, पत्रकार महेश रिजाल, गणेशमान गुरुङलगायतले मुटुरोगपीडित हुमा गुरुङलाई सक्दो सहयोग गरी उहाँको जीवनरक्षा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

    आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.