• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

क्यान्सर विरुद्ध सर्भाइबर मिट–२०२० सम्पन्न


  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । क्यान्सर रोगको विरुद्ध सचेतना फैलाउने उद्देश्यले सर्भाइबर मिट–२०२० कार्यक्रम सम्पन्न भएको छ । क्यान्सर रोग विजेताको सामाजिक संस्था नेपाल क्यान्सर सर्भाइबर सोसाइटीको आयोजनामा २०७७ असोज २४ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमको उद्घाटन कार्यक्रममा उपस्थित सबैले सामूहिक रूपमा राष्ट्रियगान गाएर गरिएको थियो । संस्थाकी अध्यक्ष प्रमिता खनालको स्वागत मन्तव्यबाट अघि बढेको उक्त कार्यक्रममा विशेषज्ञ डाक्टरहरूले सहभागीबाट उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

    कार्यक्रममा डा. कपेन्द्र शाक्य अमात्यले क्यान्सरसित डराउने होइन, सर्तक हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले क्यान्सरको उपचारका लागि डाक्टरको मात्र नभएर परिवारको पनि त्यत्तिकै सहयोग र समर्थनको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

    डा. सूजिता हिराचनले क्यान्सर भन्दाबित्तिकै डराउने रोग नभएको बताउनुभयो । उहाँले क्यान्सरपीडितले आफूभित्रको हौसला कायम राखेर र सयममै यसको उपचार गरेर यस रोगको निदान सम्भव हुने बताउनुभयो ।

    डा. प्रफुल्ल शाक्यले अहिलेको परिस्थितिमा क्यान्सर लागेका महिलाको स्तनलाई पनि सुरक्षित राखेर उपचार गर्न सकिने प्रविधि विकसित भइसकेको बताउनुभयो । उहाँले स्तन क्यान्सरपीडितसित हौसला राख्नका लागि अनुरोध गर्नुभयो ।

    डा. अरुण शाहीले मानिसका कोषिकाहरू अनिन्यत्रित भएर विभाजित हुनु नै क्यान्सर रोग भएको जानकारी दिनुभयो । ब्रेस्ट (स्तन) का कोषहरू त्यसरी नै विभाजित हुनु नै ब्रेस्ट क्यान्सर भएको बताउँदै उहाँले यो क्षेत्रमा धेरै नै अध्ययन–अनुसन्धान भइसकेकाले रोग लाग्दासाथ डराउनुपर्ने आवश्यकता नरहेको दावी गर्नुभयो ।

    कार्यक्रममा योगप्रेमी परिवार नेपालका खेतराज मैनालीले पनि मन्तव्य राख्नुभएको थियो ।

    शोभा र रुबी क्षेत्रीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा बिनु केसीले सचेतनामूलक कविता र स्मीता घिमिरेले गीत गाउनुभएको थियो ।

    शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.