• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

डा. केसीसँगका सम्झौता कार्यान्वयन नगर्नु सरकारको बेइमानीपनः केसी


  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डा. गोविन्द केसीका माग पुरा गरी जीवन रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ ।

    Advertisement

    आइतबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले डा. केसीका माग मागहरु जनपक्षीय, न्यायपूर्ण र सही भएका उल्लेख गर्दै सरकारले ती मागहरु पुरा गर्न र कार्यान्वयन गर्न पटक पटक लिखित सहमति र सम्झौता गरेको तर कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेको बताउनुभएको छ ।

    यस्तै, प्रदेश नं. ५ को नाम लुम्बिनी राख्ने प्रदेश मन्त्रिमण्डलको प्रस्तावलाई राजमोले समर्थन गरेको छ । प्रदेश राजधानीका सन्दर्भमा भने अधिकार सम्पन्न आयोग बनाई राजधानी ठेगान गर्नुपर्ने राजमोले दोहोर्याएको छ ।

    वक्तव्यमा भनिएको छः
    ‘१. डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याहरुका विरुद्ध मागहरु राखेर संघर्ष गर्दै आएका छन् । ती समागहरु जनपक्षीय, न्यायपूर्ण र सही छन् । उनको संघर्षको दौरानमा सरकारले ती मागहरु पुरा गर्न र कार्यान्वयन गर्न पटक पटक लिखित सहमति र सम्झौता गरेको छ ।

    तर तिनलाई सरकारले कार्यान्वयन गरेको छैन । सहमति र सम्झौता गरेर पनि तिनलाई कार्यान्वयन नगर्नु सरकारको इमान्दारिता भएन । सरकारको यस प्रकारको गैर जिम्मेवार तरिकाको हामीले विरोध गर्दछौँ । डा. केसी अहिले पनि आफू र सरकारबीच भएका सहमति र सम्झौतालाई कार्यान्वयन गराउन भोक हडतालको संघर्षमा छन् ।

    उनको स्वास्थ्य एकदम कमजोर हुँदै गएको छ । हमीले उनीसँगका सहमति र सम्झौता कार्यान्वयन गर्न र डा। के।सी।को जीवन रक्षाका लागि सरकारसँग आग्रह गर्दछौँ ।

    २. प्रदेश नं. ५ को नाम लुम्बिनी राख्ने प्रदेश मन्त्रिमण्डलको प्रस्तावलाई हाम्रो पार्टीले सही मान्दछ र समर्थन गर्दछ । प्रदेशको राजधानी भालुवाङ राख्ने बारेमा हाम्रो भिन्न भनाई छ । हामीले पहिलदेखि नै प्रदेशको नाम र राजधानीको विषयमा अधिकार सम्पन्न विज्ञहरुको आयोग बनाई त्यस आयोगको सिफारिस अनुसार गर्नुपर्छ भनेका छौँ ।

    अन्य प्रदेशहरुको हकमा पनि हाम्रो त्यही नीति छ । प्रदेश नं. ५ ले अन्यथा तरिकाले निर्णय गर्दा त्यहाँ विवाद उत्पन्न भएको छ । अहिले पनि हामीले अधिकार सम्पन्न आयोग बनाई राजधानी ठेगान गर्ने कुरामा जोड दिन्छौँ।’

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.