• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कान्तिपुरको समाचारप्रति राजमो सांसद जिसीको आपत्ति


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा ५ नं प्रदेशका सांसद तारा जिसीले कान्तिपुर अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    कान्तिपुर अनलाइनले आज प्रकाशित गरेको ‘प्रदेश ५ को राजधानी देउखुरीमा प्रस्तावः नेकपा बाहेकका सबै दलको विरोध’ शिर्षकको समाचारमा राजमोले पनि असहमति जनाएको उल्लेख गरिएको प्रति सांसद जिसीले विरोध गर्नुभएको हो ।

    कान्तिपुरको समाचारमा उल्लेख छ, ‘राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य तारा जिसीले संघीयता महंगो भएका बेलामा पूर्वाधार नै नभएका ठाउँमा राजधानी तोक्दा थप ढुकुटी रित्तिने बताइन् । ‘अस्थायी मुकाममा करोडौं खर्च गरेर फेरि नयाँ ठाउँमा जानु उचित छैन,’ उनले भनिन्, ‘यसको विरोध गर्नेछु ।’

    सांसद जिसीले सो समाचार असत्य र निराधार भएकोले घोर आपत्ती प्रकट गर्दै खण्डन गर्नुभएको हो । ‘

    कान्तिपुर जस्तो स्थापित पत्रिकाले कसैको मान मर्दन हुने गरि समाचार प्रकाशित गर्नु खेदजनक छ’ जिसीले शनिबार प्रेसित गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

    ‘नामाकरण र स्थाई राजधानीको सन्दर्भमा त्यस सम्बन्धि समिति बन्ने प्रस्ताव आउँदैका दिन २०७५ साउन २४ गते नै राष्ट्रिय जनमोर्चाको त्यस सम्बन्धि धारणा प्रदेश ५ को सदनमा राख्दै प्रदेशको लुम्बिनी नामाकरण र राजधानीको लागि अधिकार सम्पन्न विशेषज्ञहरूको टोलीलाई जिम्मा दिई त्यसैको प्रतिवेदनको आधारमा स्थायी मुकाम निर्धारण गरिनु पर्दछ, त्यो विकल्प नै सबैभन्दा उचित,कम खर्चिलो,छिटो छरितो र विना विबादित हुन सक्थ्यो भनेकि थिए’ सांसद जिसीले भन्नुभएको छ, ‘हाम्रो पार्टीको राजधानी सम्बन्धी यो धारणा आज पनि कायम छ । विराेध वा समर्थन भनी हाम्रो पार्टीको नाम जाेडिनु सरासर गलत र खेदजनक छ।’

    प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने निर्णयपछि बुटवलमा विरोध प्रदर्शन जारी छ । कांग्रेसका भातृ संगठनहरुले शनिबार पनि बुटवलमा प्रदर्शन गरेका छन् ।

    प्रदेश ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१, विपक्षी नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.