• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन २०७७ चैत्रमा


  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मलेन आगामी २०७७ चैत्रमा हुने भएको छ । २०७७ असोज १६ गते अनलाइन माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकपछि जारी पे्रसविज्ञप्तीमा सो जानकारी दिइएको हो ।

    Advertisement

    महासचिव जनकराज शर्माको हस्ताक्षरमा जारी उक्त पे्रसविज्ञप्तीमा सम्मेलन सफल पार्न अध्यक्ष चित्रबहादुर केसकिो संयोजकत्वमा पाँच सदस्यीय दस्तावेज मस्यौता समिति तथा महासचिव जनकराज शर्माको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति गठन गरिएको जानकारी दिइएको छ ।

    कोरोना सङ्क्रमण, भ्रष्टाचार, गरिबी, बेरोजगारी, हत्या, हिंसा, बलात्कार तथा राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि बढ्दो हस्तक्षेपको विषयसमेत उठाइएको सो विज्ञप्तीको पूर्ण पाठ यस्तो छ–

    “राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको २०७७ असोज १५ गते बसेको अनलाइन बैठकले गरेका निर्णयहरूलाई जानकारी दिनक लागि तथा कतिपय समसामयिक विषयमा स्थिति स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

    १. राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन हरेक ५ वर्षमा गर्नुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थानुसार पार्टीको सङ्गठनात्मक संरचना बनाउनुपर्ने भएकाले आगामी २०७७ चैत्र महिनामा चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ ।

    २. चौथो राष्ट्रिय सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरिएको छ । सदस्यहरूमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहनुभएको छ । त्यसैगरी महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समिति गठन भएको छ । सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरू कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहनुभएको छ ।

    ३. नेपालमा कोभिड–१९ को प्रकोप दिन–प्रतिदिन समुदायमा तीव्र गतिमा फैलिइरहेको छ । नजिकिँदै आएका चाडपर्वहरूमा त्यो झनै फैलिने खतरा छ । यो प्रकोपबाट बच्न जनता स्वयम् सचेत हुनुपर्छ । सरकारले जनताको उपचार र स्वास्थ्यसम्बन्धी कुराहरूमा आवश्यक व्यवस्था मिलाउन जोड दिन्छौँ ।

    ४. कोरोनाको कारणले जनजीवन अत्यन्त कष्टकर बन्दै गएको अवस्था छ । भ्रष्टाचार व्यापक रूपले मौलाएको छ । माफियाको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या, हिंसा र बलात्कारका घटना बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षप बढ्दो छ । यो स्थितिमा सरकारले राम्रोसँग काम गर्न सकेको छैन । एमसिसीजस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउन दुष्प्रयत्न भइरहेको छ । यसतर्फ हामीले सबै न्यायप्रेमी, देशभक्त जनसमुदाय र सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछौँ ।”

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.