• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अध्यक्ष जोशीले जिम्मेवारी सम्हालेपछि यसरी स्वरुप फेर्दैछ महाकाली अस्पताल !


  •   बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।
    केही वर्ष अघिसम्म ‘रिफर सेन्टर’ को रुपमा परिचित कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालले बिस्तारै मुहार फेर्न थालेको छ । कृष्ण दत्त जोशी (बोक्सर)ले अस्पताल व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालेपछि महाकाली अस्पतालले विगतको ‘रिफर सेन्टर’ को परिचयबाट आफूलाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्दै लगेको हो ।

    Advertisement

    अस्पताल व्यवस्थापन समिति अध्यक्ष जोशी आफैँ बिरामी समक्ष पुगेर उनीहरुको समस्या ‌सुन्ने र ती समस्या समाधानको प्रयासमा लाग्ने गरेको बिरामी र तिनका आफन्त बताउँछन् ।

    केही वर्ष अघिसम्म सामान्य बिरामी भएपनि उपचारका लागि सीमावर्ती भारतीय शहर खटिमा लगायतका भारतीय अस्पतालमा जानुपर्ने बाध्यता थियो । तर त्यो बाध्यता बिस्तारै हट्दै गएको छ । हाल महाकाली अस्पतालमा २९ जना डाक्टरहरु कार्यरत रहेका छन् । ति मध्ये १७ जना विभिन्न रोग विशेषज्ञ छन् ।

    अध्यक्ष जोशीका अनुसार ६ शैय्याको आकस्मिक उपचार केन्द्र (आईसीयू) बाट अस्पतालले सेवा प्रदान गरिरहेको छ भने उपचारका लागि आवश्यक कैयौं नयाँ मेशिनरी जडान गरि सञ्चालन गर्न सफल भएको छ । सुविधा बढेसँगै अहिले अस्पतालमा बिरामीको चाप समेत बढेको अध्यक्ष जोशी बताउनुहुन्छ ।

    तत्कालिन रुपमा चिकित्सक आवास, फोहोर व्यवस्थापन, पार्किङको व्यवस्थालगायत केही समस्या रहेको र ती‌ समस्यालाई निकट भविष्यमा नै समाधान गर्ने प्रयास भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।

    यस्तै अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना बनाएको पनि जोशीले युगदर्शनलाई बताउनुभयो । अस्पतालले स्टाफ नर्सलगायत अन्य प्राविधिक जनशक्ति तयार पार्न पाठ्यक्रम विकास गरिरहेका उहाँले जानकारी दिनुभयो ।

    दैनिक सुधारको बाटोमा रहेको अस्पताललाई थप सुविधा सम्पन्न बनाउन चिकित्सक–कर्मचारी, स्थानीय नागरिक, बुद्धिजीवी, राजनीतिक दललगायत सबैसँग सहयोगको अपेक्षा गरिएको अध्यक्ष जोशीले बताउनुभएको छ ।

    बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.