• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मलेसियामा नेपालीलाई बन्धक बनाएर नेपालीले नै गरे १६ लाख फिरौती असुली


  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीलाई नेपालीले नै बन्धक बनाएर रकम असुली गरेका छन् । मलेसियामा कार्यरत दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएर १५ लाख ९२ हजार असुल गरिएको हो ।

    Advertisement

    तीन जनाको समूहले रैदासलाई बन्धक बनाई पीडितकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको हिमालयन बैङ्क लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने, नत्र मारिदिने धम्की दिई फिरौतीबापत् सो रकम असुल गरेका प्रहरीले जनाएको छ ।

    अपहरणकारीले आफ्नो खातामा पटक–पटक गरी रकम जम्मा गरेपछि मात्र अपहरित व्यक्तिलाई अपहरण मुक्त गरेको र निजको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउनसमेत नदिई अघोषित रूपमा हालसम्म पनि बन्धकजस्तै बनाराखेको पीडितकी श्रीमतीलाई उद्द्दृत गर्दै प्रहरीले जनाएको छ ।

    अपहरणमा मोरङको साविक सुन्दरपुर गाविस–५ घर भई हाल मलेसियास्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने वर्ष ४४ को डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठ, वीरसिंह राईको छोरी निज डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको श्रीमती भुटान माइतीघर भएकी धनमाया श्रेष्ठ तथा घर ठेगाना एकिन नभएको डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको ड्राइभर श्याम नेपालीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

    अपहरणकारीका मुख्य योजनाकार डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा निजको खोजतलास गर्ने क्रममा प्रहरीले काठमाडौँको कान्ति बाल अस्पतालनजिक बा.१४ च.२११२ नं. को जिपमा बाँसवारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो ।

    श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्नेसमेतको कुरा बुझिन आएको भन्दै अन्य व्यक्तिलाई समेत मध्म रैदासलाई गरेजस्तै अपराध गरेको हुन सक्ने देखिएकाले सो समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.