• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कुलमानलाई प्राधिकरणमा पुनःनियुक्त गर्न कतारमा रहेका रामेछापबासीको माग


  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
  • उद्धव मगर, कतार ।
    वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका रामेछापबासी युवाहरुले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गरेका छन् ।  रामेछाप सेवा समाज कतारले एक विज्ञप्ति प्रकाशित गरी कुलमानको योग्यता र दक्षतालाई सरकारले विद्युत विकासमा प्रयोग गर्न आग्रह गरेको छ ।

    Advertisement

    समाजका अध्यक्ष ललित कुमार लो तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नेपाल विद्युत प्राधिकरण ऐन – २०४१ मा प्राधिकरण प्रमुख कार्यकारी नेपाल सरकारले तोक्न सक्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि अविलम्ब नियुक्ति नगरी उल्टै प्रधानमन्त्रीले कानुनी व्यवस्थाबारे प्रश्न उठाइएकोमा’ गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘विगतमा दैनिक १८ घण्टासम्मको अन्धकारमय जीवनी भोगेका हामी आम नेपालीहरु कुलमान घिसिङ ज्यूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिए पश्चात कुशल व्यवस्थापकीय क्षमता र चारित्रिक निष्ठाको कारण नेपाल लोडसेडिङ मुक्त देश बन्नुमा उहाँको अतुलनीय योगदान रहनुको साथै वर्षौ देखि ३४ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको संस्थालाई आफ्नो कार्यकालमा क्रमशः ११ अर्बको सञ्चित नाफामा ल्याउँदै देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँन अब्बल भूमिका निभाउनु भएको सबैमा सर्वविदितै छ ।’

    मुलुकलाई दिगो विकासतर्फ उन्मुख गराउन र सुखी नेपाली तथा समृद्ध नेपालको परिकल्पनालाई जीवित राख्नको लागि पनि विद्युत प्राधिकरण प्रमुखमा उहाँको विकल्प नभएको वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुको दाबी रहेको समाजले ठहर गरेको छ ।

    ‘राष्ट्रिय महत्वाकांक्षी परियोजनाहरु जस्तै विद्युतीय तारलाई भूमिगत गराउन, स्मार्ट मिटर जडान गर्न, अनलाईनबाटै बिल भुक्तानी गर्ने प्रविधिलाई विस्तार गराउन, ग्रामीण विद्युतीकरण, उज्यालो नेपाल नामक योजना अन्तर्गत “नेपालको पानी जनताको लगानी” भन्ने नारालाई सार्थक तुल्याउन र देशभित्रका निर्माणाधिन जलविद्युत परियोजनाहरु समयमै सु–सम्पन्न गराउँदै यस अभियानहरुलाई एउटा तार्किक मोडसम्म पु-याउनका निम्ती निवर्तमान कार्यकारी निर्देशक श्री कुलमान घिसिङको पुनः नियुक्ति नै वर्तमान आवश्यक्ता हो’ विज्ञप्तिमा भनिएको छ ।

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.