• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कोरोना नरहेका जिल्ला र क्षेत्रका विद्यालय खोलौं : पौडेल


  •   मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले कोरोना संक्रमण नरहेका जिल्ला र क्षेत्रका शैक्षिक संस्था खोल्न आग्रह गर्नुभएको छ।

    Advertisement

    व्यवस्थापिका संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै राजमो सांसद पौडेलले देशभर एकै अवस्था नरहेकोले संक्रमण नरहेका स्थानमा शैक्षिक संस्था खोल्नुपर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘देशका सातवटा जिल्लामा कोरोना संक्रमण छैन । संक्रमण भएका जिल्लाहरुमा पनि केही ठाउँमा बाहेक अन्यत्र संक्रमण छैन । त्यसकारण देशभर एकै व्यवस्था गर्नुहुँदैन । कोरोना संक्रमण नरहेका जिल्ला र क्षेत्रका शैक्षिक संस्था खोलेर बालबालिकालाई पढाउने व्यवस्था गर्नुपर्छ ।’

    पौडेलले कोरोना नियन्त्रणका नाममा अहिलेसम्म के कति खर्च कुन कुन क्षेत्रमा भयो, त्यसको विवरण सरकारले दिनुपर्ने बताउनुभयो । त्यसको लागि संसदीय समितिले सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बोलाएर स्पष्ट हुनुपर्ने आग्रह पनि गर्नुभयो ।

    उहाँले कोरोना संक्रमणका कारण भारत र विदेशबाट फर्किएका हजारौं नेपाली देशभित्र रोजगारी नपाएर पुनः उतै फर्कनुपर्ने दुखदायी अवस्था भएपनि सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।

    ‘कोरोनाबाट ज्यान जोगाउन हप्तौं हिँडेर र ज्यान हत्केलामा राखी महाकाली नदी पौडेर समेत नेपाली स्वदेश फर्किए । तर, ६ महिनासम्म सरकारले उनीहरुलाई रोजगारी दिने विषयमा कुनै कदम चाल्न सकेन’ उहाँले भन्नुभयो, ‘फेरि उनीहरु रुँदै उतै फर्कन थालेका छन् । प्रवासबाट आफ्नै देशमा केही गरौं भनेर फर्किएका नागरिकप्रति राज्यको कुनै दायित्व देखिएन ।’

    यी सबै विषयमा सरकारले संसदीय समितिमार्फत जनतालाई जवाफ दिनुपर्ने पौडेलले माग गर्नुभयो । पौडेलको माग पछि संसदीय समितिले बिहीबार उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाएर समितिमा छलफल गर्ने भएको छ ।

    समिति नेकपाका नेता भिम राव, कांग्रेस नेता मिनेन्द्र रिजाललगायत सांसदहरुले कोरोनाको नाममा भएको खर्च विवरण पारदर्शी बनाउनुपर्ने माग गर्नुभएको थियो ।

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.