• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘डा गोविन्द केसीका माग पुरा गरी जीवन रक्षा गर’


  •   मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीको माग पुरा गरी जीवन रक्षाको ग्यारण्टी गर्न स्वतन्त्र नागरिक समूहले नेपाल सरकारसँग माग गरेको छ ।

    Advertisement

    डा. गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नुभएको छ । काठमाडौंमा अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले स्वास्थ्यप्रति ख्याल गर्न र जायज माग सम्बोधनका लागि स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले विज्ञप्ति जारी गरी सरकारसँग माग गर्नुभएको छ ।

    १९ औं पटक १६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर भएकाले आफ्ना नागरिकको स्वास्थ्य र नागरिकले उठाएका जायज मागहरु सम्बोधन गर्ने दायित्व सरकारको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्राडा केसीले उठाएका मागहरु जनपक्षीय भएकाले छिटो भन्दा छिटो माग पुरा गरेर जनताको जनमतलाई कदर गर्न विज्ञप्तिमार्फत स्वतन्त्र नागरिक समूह नेपालले माग गरेको छ ।

    सरकार र डा केसीबीच भएका सहमति तथा सम्झौताहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्नसमेत सरकारसँग माग गरिएको छ । डा केसीले उठाएका मागहरु सरकारले सम्बोधन गर्न नसके सरकारलाई हेर्ने नागरिक समाजको दृष्टिकोणमा परिवर्तन आउन सक्ने अध्यक्ष गैह्रेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    डा केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक दुईसाता वितिसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति स्वतन्त्र नागरिक समूह नेपालको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संविधानले निर्दिष्ट गरेको स्वास्थ्य, शिक्षा जस्ता नागरिकका आधारभूत मागप्रति सरकार मौन देखिएको र डा केसीको मानव अधिकारसमेत सरकार पक्षबाट हनन् भएको बताइएको छ ।

    जुम्लाबाट १९ औँ अनसन सुरु गरेका केसी ८ औँ दिनमा गत असोज ६ गते काठमाडौं आउनुभएको थियो । तयसपछि पनि उहाँले अनसनलाई निरन्तरता दिनुभएको छ ।

    चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारको माग राखेर पटक पटक सत्याग्रहमा बस्दै आएका केसीले पुराना सहमतिको पालना, कर्णालीमा एमबीबीएसको अध्यन लगाएतका ६ बुँदे माग राखेर १९ औँ अनसन सुरु गरेका गर्नुभएको हो ।

    यो पनिः टिचिङ जान लागेका डा. केसीलाई प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.