• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहद्वारा रोपड नगर सल्लाहकार भुसालको विदाई


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड़ नगर समितिका सल्लाहकार चिरन्जीवी भुसाललाई विदाई गरिएको छ । लामो समयदेखि भारतमा काम गर्दै एकता समाजमा आवद्ध रहनुभएका भुसाल स्वदेश फर्कन लाग्नुभएकोले भुसाल र उहाँका श्रीमती धनकुमारीलाई मूल प्रवाहले सम्मानका साथ विदाई गरेको हो ।

    Advertisement

    पंजाबको रोपड स्थित पीएसपीसीएल थर्मल प्लान्टमा कार्यरत भुसाल सेवानिवृत्त हुनुभएको छ । भुसालको घर अर्घाखाँची भएपनि उहाँ तराइ रुपन्देहीको वुटवल नयाँमिलमा बसाइ सर्नु भएको छ ।

    उहाँ मूल प्रवाहको रोपड़ नगरसमितिको संस्थापक सदस्य समेत हुनुहुन्छ । उहाँले सन् १९९० देखि मूलप्र वाहको नगर स्तरीय विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएको छ । सेवानिवृत्त चिरन्जीवी भुसालले स्वदेशमा राजमो सम्वद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    उहाँलाई मूल प्रवाह रोपड़ नगरसमितिले स–सम्मानित स्मृति चिन्ह भेंट गरी विदाई गरेको हो । नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षतामा तथा टेक वहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर समितिका मदन थापाले स्वागत गर्नुभएको थियो ।

    केन्द्रीय सदस्य प्रेम सापकोटा र क्षेत्रीय सदस्य मन्जु थापाले फूलको हार पहिनाइ चिरन्जीवी भुसाल र धन कुमारी भुसाललाइ सम्मान गर्नुभएको थियो भने क्षेत्रीय सदस्य छविलाल सापकोटा र विल बहादुर गुरुङले स्मृति चिन्ह भेंट गर्नुभएको थियो ।

    उहाँको योगदानको चर्चा गर्दै शुभकामना दिने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य प्रेम सापकोटा र सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य मन्जु थापा, छविलाल सापकोटा, विलबहादुर गुरुङ, नगर समितिका तारा बहादुर थापा, भिम कार्की, प्रतिक्षा थापा, सोभाराम सापकोटा, दुर्गा लामिछाने, लक्ष्मी गुरुङ, र भक्त बहादुर थापा लगाएत हुनुहुन्थ्यो ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.