• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । विश्वभरिमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ । सोमबार बिहान ७ बजेसम्मको यो सङ्ख्या १० लाख २ हजार १३७ पुगेको छ ।

    Advertisement

    वल्र्डोमिटर्सका अनुसार हालसम्म सबैभन्दा बढी मृतकको सङ्ख्या अमेरिकामा छ । त्यहाँ यस अवधिमा मृतकको सङ्ख्या २ लाख ९ हजार ४५३ पुगेको छ भने दोस्रो स्थान ब्राजिलको छ । त्यहाँ मृतकको सङ्ख्या १ लाख ४१ हजार ७७६ छ । त्यसैगरी तेस्रो स्थानमा भारत छ । त्यहाँ हालसम्म ९५ हजार ५७४ जनाको मृत्यु भएको छ । एवम् प्रकारले चौथो स्थानमा मेक्सिको छ । त्यहाँ ७६ हजार २४३ जना र पाँचौँ स्थानमा बेलायत छ, जहाँ ४१ हजार ९८८ जनाको मृत्यु भएको छ ।

    हालसम्म विश्वमा कुल ३ करोड ३२ लाख ९७ हजार ५०३ जना सङ्क्रमित पुगेका छन् । त्यसमध्ये सर्वाधिक सङ्क्रमितको सङ्ख्यामा अमेरिकामा छ । त्यहाँ ७३ लाख २० हजार ६६९ जना सङ्क्रमति छन् । त्यस्तै दोस्रो स्थानमा भारत छ, जहाँ हालसम्म ६० लाख ७३ हजार ३४८ जना सङ्क्रमित छन् । यहाँ हिजो साँझसम्म ८२ हजार ७६७ जना नयाँ सङ्क्रमित थपिएका थिए । एवम् प्रकारले तेस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ४७ लाख ३२ हजार ३०९ जना सङ्क्रमित, चौथो स्थानको रुसमा ११ लाख ५१ हजार ४३८ जना सङ्क्रमित र पाँचौँ स्थानका कोलम्बियामा ८ लाख १३ हजार ५६ जना सङ्क्रमित छन् ।

    आज बिहानसम्म विश्वभरिमा २ करोड ४६ लाख २८ हजार ४२८ जना निको भएर घर फर्किसकेका छन् । यसरी निको हुनेहरूमा शीर्ष स्थानमा भारत छ । त्यहाँ हालसम्म ५० लाख १३ हजार ३६७ जना निको भएका छन् । दोस्रो स्थानमा अमेरिका छ । त्यहाँ ४५ लाख ५८ हजार ५७९ जना निको भइसकेका छन् । त्यस्तै, तेस्रो स्थानको ब्राजिलमा ४० लाख ६० हजार ८८ जना निको भएको छन् भने चौथो स्थानको रुसमा ९ लाख ४३ हजार २१८ जना र पाँचौँ स्थानको कोलम्बियामा ७ लाख ११ हजार ४७२ जना निको भएका छन् ।

    पछिल्लो चौबिस घण्टामा विश्वभरिमा २ लाख ५० हजार ४६२ जना नयाँ सङ्क्रमित थपिएका थिए भने यस अवधिमा थप ३ हजार ८५२ जनाको मृत्यु भएको थियो ।

    कोरोनाको सङ्क्रमण सुरु भएको चीन सङ्क्रमितको तथ्याङ्कमा ४४ औँ स्थानमा छ । त्यहाँ हालसम्म ८५ हजार ३५१ जना सङ्क्रमित पुगेका छन् भने मृतकको हिसाबले चीन ३२ औँ स्थानमा छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा त्यहाँ मृतक थपिएका छैनन् ।

    नेपाल सङ्क्रमितको तथ्याङ्कमा ४९ औँ स्थानमा छ । हिजोसम्म यहाँ ७३ हजार ६०४ जना सङ्क्रमित थिए भने मृतकको तथ्याङ्ुकमा नेपाल ७४ औँ स्थानमा छ । हिजोसम्म यहाँ ४७७ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा नेपालमा ५३ हजार ८९८ जना निको भएर घर फर्किसकेका छन् ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.