• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सन्धिखर्कको भुजुङे बस्ती सार्नैपर्ने निष्कर्षमा स्थानीय प्रशासन


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • बसन्त खड्का, अर्घाखाँची ।
    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित पहिरोको जोखिममा परेको भुजुङे बस्ती सार्नैपर्ने निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ ।
    शुक्रबार राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी तथा नगरप्रमुखसहित अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बस्ती सार्नुपर्ने निष्कर्ष निकालेको हो ।

    Advertisement

    बिगतका पर्षदेखि नै त्रासमा रहेको बस्ती असोज ६ गतेदेखि परेको झरीले झनै जोखिममा परेपछि बिकराल अवस्था सिर्जना भएपछि ८ घर परिवार यतिबेला चन्द्रप्रभा माविमा बसिरहेका छन ।

    बस्ती अवलोकनपछि पीडित हरुलाई सान्त्वना दिँदै प्रमुख जिल्ला अधिकारि बिष्णु पौडेलले बस्ती स्थानान्तरण गर्नुपर्ने र यस बिषयमा आफूले पहल गर्ने बताउनु भयो । जिल्ला दैवि प्रकोप उद्धार समितिका प्रमुख समेत रहेका प्रजिअ पौडेलले सुरक्षाका लागि बस्ती सर्ने मानसिकता बनाउन स्थानीयलाई आग्रहसमेत गर्नुभएको थियो ।

    यस्तै नगर प्रमुख कमल भुसालले नगरपालिका जनताको जीउ धनको सुरक्षाको लागी तयार रहेको बताउँदै बस्ती सार्न आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

    पीडितका पक्षबाट बोल्दै पुन बहादुर नेपालीले आफूहरु बस्ती सर्न राजी रहेको भन्दै जोखिम मोलेर बस्न नसक्ने बताउनु भयो । उहाँले आफूहरु बस्तीमा जाने अबस्था नरहेको भन्दै जबसम्म राज्यबाट उचित व्यवस्थापन गरिँदैन तबसम्म विद्यालयमै बसिरहने बताउनु भयो ।
    पीडितको भनाई सुनेपछि सान्त्वना दिँदै राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले यो समस्या केन्द्रीय संसदमा पुर्यार निकास निकाल्न आफू लागि पर्ने बताउनु भयो ।

    अबलोकनमा प्रमुख जिल्ला अधिकारि बिष्णु पौडेल ,राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का, सन्धिखर्क नगर पालिका प्रमुख कमल प्रसाद भुसाल ,उप प्रमुख ठाकुर विक, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल युवक संघका जिल्ला कोषाधक्ष बसन्त खड्का, राजमो खाँचिकोटका अध्यक्ष दिलदार हुसेन ,अर्घाखाँची डटकमका केशवराज ज्ञवालि,केशव घिमिरे, वडा सदस्य बिष्णु भुसाल,रामलाल खनाल ,बसन्ता केसी, रेडक्रस अर्घाखाँचीका पदाधिकारी, सुरक्षा कर्मी, नेपाली सेना लगायतको उपस्थिति रहेको थियो ।

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.