• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आरोप


  •   बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
  • बेल रजाली मगर, जयपुर (राजस्थान) ।
    भारतको राजस्थानको राजधानी जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ । बागलुङ जिल्लाको ताराखोला गाऊँपालिका (साविक तारा गाविस, वार्ड नं ५) घर भएका अमर बहादुर विक (थापा) की छोरी मिना थापाको मृत्यु भएको हो।

    Advertisement

    मृतकका परिवारले युवतीको हत्या भएको आशंका गरेका छन् । परिावारले युवतीसँगै काम गर्ने साथी भारतीय नागरिक दीपक शर्माले हत्या गरेको आरोपमा मुद्दा दर्ता गराएका छन् ।

    मृतक मिनाको सपरिवार जयपुरमा बस्दै आएको छ । बुवा अमर थापा पर्यटन विभाग (आरटीडीसी) मा कार्यरत हुनुहुन्छ ।

    परिवारका अनुसार दिनांक २० सेप्टेम्बर २०२० का दिन मीना घरबाट लाइब्रेरी जान्छु भनी हिँँडेकी थिइन् । घरबाट गएको करीब ३ घण्टा पछि निज दीपक शर्माले तपाईंकी छोरीले आत्महत्या गरिन्, अस्पताल आऊनु होस् भनी मृतकका बुवा अमर बहादुरलाई फोन गरेका थिए । ती भारतीय नागरिक दीपक शर्मासँग मीनाले पहिला सँगै काम गर्दा चिनजान भई दुवैबीच प्रेम प्रसंग चलेको थियो । पछी मीनालाई दीपक शर्मा पहिला नै विवाहित रहेको थाहा लागेको जानकारी भएको छ ।

    यो घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणमा आउना साथ नगर अध्यक्ष रिम रानाको नेतृत्वमा बल बहादुर खासु, करण थापा लगायतको टीम घटनास्थलमा पुगी निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा जुन पंखामा झुण्डिएर पासो लगाएको भनिएको थियो, त्यो पंखामा धुलो जमेको, दीपक शर्मा एक्लै बस्ने भनिएको कोठामा दुई चार जना अरु मान्छे पनि बसेको हुन सक्ने देखियो ।

    मृतकले सुसाईड नोट लेखी आत्महत्या गरेको भने पनि त्यो सुसाईड नोट मृतकको ह्यान्ड राईटिंग नभएको, त्यहाँ आसपासका छिमेकीहरुलाई घटनाकोबारे केही जानकारी नभएको यी सबै चीजहरु लाई हेर्दा आत्महत्या नभई हत्या नै भएको मूलप्रवाहले ठहर गरेको छ । मृतकका बुवा अमर बहादुरले पुलिसले आरोपी व्यक्तिसित सम्झौता गर्न मुकदमा दर्ज नगर्न दबाव दिए पनि मुकदमा दर्ज गराउनु भयो ।

    हिँजो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, सदस्य ओम थापा, जयपुर दक्षिणका अध्यक्ष रिम राना मृतकको घरमा गई परिवारलाई सान्त्वना दिनुको साथै यो मुद्दालाई अगाडि बढाऊन जस्तो सुकै सहयोग चाहिए पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज त्यसको लागी तयार रहेको क्षेत्रीय सचिव नारायण ज्ञवाली ले बताउनु भएको छ ।

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • २.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ३.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ४.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ५.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ६.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ७.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ८.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.