• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रदेश विकास प्राधिकरण ‘बेमौसमी बाजा’ : सांसद जिसी


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको अवधारणालाई ‘बेमौसमी बाजा’ को संज्ञा दिनुभएको छ । राष्ट्रिय जनमोचाका सांसद जिसीले प्राधिकरणको स्थापना र संरचना सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमथी सैद्धान्तिक छलफलमा भाग लिँदै यसलाई बेमौसमी बाजा बताउनुभएको हो ।

    Advertisement

    ‘यो विकराल अवस्थामा प्राधिकरणको किन आवश्यक पर्यो ? के विभिन्न योजना कार्यन्वयन गर्न जे जती महाशाखा, शाखाहरुछन् ती प्रयाप्त छैनन?’ जिसीले प्रश्न गर्नुभयो, ‘बरु एकाध जिल्लामा क्रियाशिल विभागहरुका जिल्ला कार्यलयहरु अझै स्थापना हुन बाँकी हुदा स्थानीय जनतालाई सेवा प्रवाहमा समस्या भएकोले स्थापनाको आवश्यकताछ, सरकारको ध्यान त्यता जान जरुरी छ ।’

    शक्तिशाली प्राधिकरणको प्रस्ताव अघि सारिएको छ,यस्ले नया के काम गर्छ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘यसले भौतिक संरचना समेत नभएर भाडामा सेवा दिन बाध्य प्रदेशका वार्ड र गाउँपालिका स्तरका सामुदायिक स्वास्थ्य केन्द्र निर्माणमा रकमको माग पूरा गर्छ ?’

    कोभिड–१९ माहामारीको चपेटामा परेका नागरिक राज्यको आर्थिक अभावका कारण जोखिमपूर्ण होम आइसोलेशनमा बस्न वाध्य भएकोतर्फ उहाँले स्मरण गराउनुभयो । जनताको बाँच्न पाउने मौलीक अधिकार समेत हनन भएको उहाँको भनाई थियो ।

    ‘माननीय मुख्यमन्त्रीज्यूले प्रदेशमा धेरै काम भएको, अरु भन्दा यो प्रदेश अगाडि भएको पटक पटक चर्चा गर्नुहुन्छ के यो विधेयक आएपछि प्रदेशका वेरोजगार युवाहरु भोकै मर्ने अबस्था सिर्जना भएपछि ज्यान जोखिममा राखेर भारत र तेस्रो मुलुकमा जाने बाध्यता रोक्न सक्छ?’ उहाँले भननुभयो, ‘प्रदेश भरी वाडी पहिरोले घरवार विहिन भएका,आफन्तले ज्यान गुमाएर असाय बनेका नागरिकको पक्षमा यो विकास प्राधिकरण विधेयकले केही काम गर्न सक्दैन ।’

    कर्मचारीतन्त्रको मिलिभगतमा देश भ्रष्टाचारले ख्रोक्रो बनाएको तर्फ सरकारले ध्यान नदिएर नयाँ नयाँ संरचना र अवधारणा ल्याएर समय र राज्य धुकुटीको दूरुपयोगमा सरकार तल्लीन भएको कटाक्ष गर्नुभयो ।

    जनजीवन सामान्य बनाउन माहामारी कसरी नियन्त्रण गर्ने? बेरोजगार युवाहरुको ब्यवस्थापन कसरी गर्ने? यी आजका प्रमुख कार्यभार हुन् भन्दै उहाँले ‘काम कुरो यका तिर कुम्लो बोकी ठीमि तिर”भने झै बेमौसमको बाजा नबजाउन सरकारलाई सुझाव दिनुभयो ।

    उहाँले प्राधिकरण कार्यकर्ता पाल्न गठन गर्न खोजिएको हो कि भन्ने आशंका गर्नुभयो ।

     

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.