• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

हेमप्रसाद पुनबाट सिक्नुपर्ने दुई कुरा, अनुशासन र धैर्यताः केसी


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हेमप्रसाद पुनको अनुशासन र धैर्यता अनुकरणीय रहेको बताउनुभएको छ ।

    Advertisement

    हेमप्रसाद पुनको १४ औँ स्मृति दिवसका अवसरमा अखिल नेपाल युवक संघ र अखिल नेपाल जनजाति सम्मेलनले संयुक्त रुपमा आयोजनामा गरेको कार्यक्रममा अध्यक्ष केसीले हेम पुनबाट अनुशासन, धैर्यता र निरन्तरता सिक्नुपर्ने बताउनुभयो । अहिले बाहिको दुषित वातावरणले बारम्बार आक्रमण गरिरहेको यथार्थता उल्लेख गर्दै केसीले भन्नुभयो, ‘पार्टीको अनुशासनमा बसेर हिँड्न् गार्‍हो हुन्छ । तर हेम पुन त्यस्तो क्षमता भएको कम्रेड हुनुहुन्थ्यो । नयाँ पिंढीमा पार्ने प्रभावले बाग्लुङ लगायत देशमा उहाँको महत्त्वपूर्ण भुमिका रहेको छ ।’

    उहाँले अथक प्रयास गर्दागर्दै पनि हेम पुनलाई बचाउन नसकिएको बताउनुभयो । पुनको निधनले समाज र पार्टीलाई ठुलो क्षति पुगेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

    ‘हस्पिटलको विश्वास गरियो तर बचाउन सकिएन । उहाँको निधनले बाम आन्दोलन र हाम्रो पार्टीलाई ठुलो क्षति भयो’ अध्यक्ष केसीले भन्नुभयो, ‘उसलाई जन्ताले सम्झिन्छन, जसले रम्रो काम गर्छ । हेम पुनलाई जनताले सम्झिनुको कारण पनि उहाँको कामले नै हो । उहाँको जनवादी क्रान्तिको सपना थियो, अब त्यो हामीले पूरा गर्नु पर्छ ।’

    कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले हेम पुन सशक्त युवा नेता हुनु हुन्थ्यो भन्दै उहाँको योगदानलाई योजनाबद्ध तरिकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    पुरीले भन्नुभयो, ‘उहाँ अनुसासित र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो । उहाँले कहिलेपनी अराजकतालाई प्रोत्साहन गर्नु भएन । हामीले त्यसबाट शिक्षा लिनु पर्छ ।’

    त्यस्तै अतिथी अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले पुनले युवक संघ निर्माण गर्न मद्दत गरेको स्मरण गर्दै अब उहाँको लक्ष्य पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

    यसै गरि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले उहाँको जीवनी माथि प्रकाश पार्नुभयो ।
    ‘२०२८ साल फागुन २८ गते बाग्लुङ रिघामा जन्मीनुभएका उहाँ गुल्मी र काठमाडौंमा समाजसास्त्रमा डिग्री गर्नुभएको थियो । २०५७ मा युवाको अध्यक्ष हुदै २०६३ सालमा जनजाती सम्मेलनको महासचिव हुनुभयो र युवको सल्लाहकार रहेका बेलामा उहाँको मृत्यु भयो । अहिले उहाँको नाममा अक्षयकोष प्रतीक्षालय लगायत धेरै काम भएको जानकारी गराउनु भयो । उहाँले मलाई बचानु होला भन्नू हुन्थ्यो बिरामी हुदा तर सकिएन’ बुढाले भन्नुभयो ।

    त्यस्तै,अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव तथा युवक संगठनका सल्लाहकार लक्ष्मण देब पाण्डे, नेकपा मसाल काठमाडौंका प्रवक्ता जगत प्रसाद रेग्मि लगायतका नेताहरुले उहाँले दिनुभएको यौगदान र अनुसानबाट हामीले पाठ सिक्नु पर्ने बताउनु भयो ।

    कार्यक्रमको अध्यक्षता जनजाती सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी मगर,सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त बहादुर बिक र स्वागत जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले गर्नु भएको प्रवक्ता रेग्मीले जानकारी दिनु भयो ।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.