• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अब जनताले संघीयता खुर्केर फाल्ने दिन आयोः अध्यक्ष केसी


  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघीयता असफल भैसकेकोले अब नेपाली जनताले त्यसलाई खुर्केर फाल्ने दिन आइसकेको बताउनु भएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा आइतबार भएको अनलाइन प्रशिक्षण कार्यक्रममा अध्यक्ष केसीले देशको तत्कालिक राजनीतिक अबस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    केसीले भन्नु भयो– ‘नेपालमा संघीयता असफल भैसकेकोले अब नेपाली जनताले त्यसलाई खुर्केर फाल्ने दिन आइसक्यो ।’

    समसामयिक राजनीतिक बिषयमा चर्चा गर्दै केसीले देशमा भैरहेको पद र भागबण्डाको लुछाचुँडी, गुटगत स्वार्थका लागि वडाको चुनाबमा समेत हारेकाहरुलाई प्रतिनिधि सभामा मनोनित गरि सांसद बनाउनेदेखि लिएर व्यापक रुपमा मौलाउँदै गइरहेको भ्रष्टाचार, तस्करहरुलाई ठाउँ दिनु सरकारको गलत क्रियाकलाप भएको बताउनु भयो ।

    सो प्रशिक्षण कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुन, मूल प्रवाहका कार्यबाहक महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य रामप्रसाद आचार्य, केन्द्रीय वैकल्पिक सदस्य फुलबिना पौडेल, सल्लाहकार धनबीर पुनले पनि अतिथीको आसन ग्रहण गर्नुभएको थियो ।

    महिला नेतृ मिना पुनले महिलाहरुको हक अधिकारका बारेमा, साथै महिला उत्पिडन र महिला हिंसा बारे प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलले र सञ्चालन सचिव खिमबहादुर बिकले गर्नुभएको थियो । वीर शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात क्षेत्रीय समितिकी सदस्य मिना आचार्यले स्वागत मन्तव्य दिनुुभएको थियो ।

    उक्त अनलाइन प्रशिक्षण कार्यक्रममा १०० जना भन्दा बढी प्रशिक्षार्थीहरुले भाग लिएका थिए । प्रशिक्षणको अन्तमा छलफल तथा प्रश्नोत्तर चलेको थियो, जसले कार्यकर्ताहरुलाई लागेको जिज्ञासा मेटाउनुको साथै प्रष्ट पार्न मद्दत मिलेको थियो ।

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.