• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आफ्नो उत्पादनमा विचौलिया बन्देज गर्दै झगबहादुर


  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, गुल्मी ।
    तरकारीमा विचौलिया घुस्नु किसानका लागि सबैभन्दा ठुलो समस्या हो । विचौलियाका कारण किसानले आफ्नो उत्पादन सस्तोमा बेच्न बाध्य त छन् नै, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ ।

    Advertisement

    तर, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ९ का किसान झगबहादुर विकले आफ्नो उत्पादनमा विचौलियालाई बन्देज गर्नुभएको छ । आफ्नो मेहेनतको मूल्य पाउन र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी बिक्री गर्न उहाँले आफैँ तरकारी पसल सञ्चालन गर्नुभएको छ ।

    तरकारी खरिदमा विचौलिया घुसेको भन्दै विकले आफूले उत्पादन गरेको तरकारी र फलफूल आफैँ बेच्न आफ्नै पसल खोल्नुभएको हो ।

    झग बहादुरको घर रेसुङ्गा नगरपालिका–११ डांडाखर्क तल्लाचौरमा पर्छ । झगबहादुर निकै मेहनती कृषक भएको उहाँका छिमेकी थम्मन कुँवरले बताउनु भयो ।

    तपाईंले आफैँ उत्पादन गरेर उपभोक्तालाई तरकारी तथा फलफूल बेच्ने सोच कसरी बनाउनुभयो ? भन्ने युगदर्शनको प्रश्नमा उहाँले विचौलियालाई आफूले सस्तो मुल्यमा दिने गरेको र बजारमा लगेर उपभोक्तालाई महंगोमा बेच्ने गरेको तर आफूलाई समयमै पैसा पनि नमिल्ने भएकोले त्यसबाट छुटकारा पाउन चाहेका बताउनुभयो ।

    आफैँ उत्पादन गरेर सिधा उपभोक्तालाई बेच्ने योजना अनुसार बजारमा नयाँ तरकारी पसल खोलेको झगबहादुरले बताउनुभयो ।

    उहाँले तिते करेला, अमिला, घिराम्ला, काँक्रो, कागती, गिठा, पिँडालु, भान्टा, अदुवा, मेवा, अकबरे खुर्सानी, लाम्चे खुर्सानी, फर्सी, फर्सिका मुन्टा, जिरे खुर्सानी, केरा, सोस्ता, सिमि, मरौटी, काँडे धनिया, लौका, ठुलो करेला, कटर प्याज, आलु, टमाटर, लसुनलगायतका कृषि उपज उत्पादन गर्ने गर्नुभएको छ ।

    उहाँले ब्यावसायिक रूपमा तरकारी खेती गर्न लागेको पाँच वर्ष भएको छ । तरकारी बेचेर नै आफूले दुई भाइ छोराहरु पढाएको र घर व्यबहार चलाएको झगबहादुरले बताउनुभयो ।

    ‘गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ’ भन्दै उहाँले कोरोनाको कारण स्वदेश फर्किएका युवाहरूलाई आधुनिक कृषि पेसा अँगाल्न सुझाव दिनुभएको छ । यस्तै सरकारलाई कृषकहरुको लागि राहत प्याकेज र बेरोजगार युवाहरुलाइ कृषि मैत्री रोजगार वातावरण मिलाउन पनि उहाँको आग्रह छ ।

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.