• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यवसाय धरासायी हुन नदिन उद्योग व्यापार संघको ७ बुँदे ध्यानाकर्षण


  •   मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल उद्योग व्यापार संघले कोरोना संक्रमणका कारण उद्योग व्यवसायमा गम्भीर असर परेको भन्दै धरासायी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    मंगलबार एक विज्ञप्ति प्रकाशित गरी संघका अध्यक्ष ढुण्डीराज शर्माले ७ बुँदे सुझावसहित सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस कोभिड १९को संक्रमण समुदाय स्तर सम्म पुगिसकेको अवस्था छ । यसले गर्दा समाजमा भय र आतंकले आक्रान्त बनाएको छ । उद्योग ब्यबसाय सारा ठप्प छ । यातायातका साधन लगाएत आवागमन बन्द गराइएकोछ । आम्दामीको स्रोत शून्य छ भने महँगीले सीमा नाघेको अवस्था छ ।

    सामान्यत खर्च धान्ने हैसियत पनि गुम्दै गएको स्थिति छ भने अब आफ्ना उद्योग ब्यबसायहरुको भबिष्य के हुने ? राज्यको यस्मा के कस्तो भूमिका रहने ? आदि यस्तै भ्रम अनि अन्योलताको भूमरीमा ब्यबसायीहरु तड्पिइ रहेका छन् भने अर्कोतिर घर बहाल बुझाउनु पर्ने चिन्ताले निद हराम बनाएको अवस्था छ । बैंक ब्याज र किस्ता अनि कर कहाँ बाट कसरी बुझाउने ? आफ्नो पेशा ब्यवसायको भबिष्य के हुने ? भन्ने चिन्तै चिन्ताले अधिकांश ब्याबसायीहरु डिप्रेसनमा छन् । यी सबै मार खेप्न नसकेर कतिपय ब्यबसायीले आत्महत्या सम्म गरेको खबर पनि सुन्नमा आएको अवस्था छ ।

    झन् दिनप्रतिदिन कोरोनाको महामारी भयाबह बन्दै गएको छ। लाखौंको श्रम शक्ति विदेशबाट रोजगारी गुमाएर रित्तो हात देशमा भित्रिइ सकेका छन् । रेमिटेन्स घट्दो अवस्थामा छ । देशको अर्थतन्त्र धरासायी भएको छ । आन्तरिक रोजगारी पनि गुमेको अवस्था छ । यसको निकास कृषि क्षेत्रमा खोज्नु पर्दछ । कृषि क्षेत्रमा लाखौंको रोजगारी सिर्जना गर्न सकिन्छ । राज्य यसमा गम्भीर भएर लाग्न सक्नु पर्दछ । उद्योग, व्यापार व्यवसाय अर्थतन्त्रका मेरुदण्ड भएकोले व्यवसायीहरुको रक्षा गर्नु राज्यको कर्तब्य हो ।

    तर उद्योगी व्यवसायीहरु र कोरोना पीडित आम जनताहरुका सम्पूर्ण मागहरु पूरा गर्न र गराउनको लागि राज्यले उदासिनता मात्र देखाएको छैन कोरोनाको पिडामा खेल्ने काम गरेको छ । कोरोनाको संक्रमण कसरी नियन्त्रण गर्ने ? पीडित हरुलाई तत्कालै कसरी राहत दिन सकिन्छ भन्नेमा ध्यान छैन बरु सत्ता जोगाउने खेलमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।समाजबाद उन्मूख नीति अपनाएको यो सरकार ‘धमिलो पानीमा माछा मार्ने’ काम गर्दै छ । चारैतिर भ्राष्टाचारै भ्राष्टाचार छ । यति सम्म कि कात्रो र लासमा समेत भ्रष्टाचार पाइएको छ ।

    अब सरकारले बिलम्ब नगरि परिस्थतिलाई काबुमा लिनको लागी एकातिर कोरोनाको नियन्त्रणमा ध्यान दिनु पर्ने छ भने अर्कोतिर सामाजिक दूरी कायम गर्दै सुरक्षित किसिमले आआफ्ना पेशा व्यवसाय सञ्चालनमा ल्याउनु पर्ने बाध्यतात्मक अवस्था छ । यी सबै पक्षहरुलाई ध्यान दिँदै तत्काल निम्न अनुसारका मागहरु पूरा गर्नको लागी सम्बन्धित पक्ष र सरकारसँग अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ केन्द्रीय समिति जोडदार माग गर्दछ।’

    यस्ता छन् ध्यानाकर्षणका ७ बुँदा
    १) कोरोनाको असर सामान्य नबन्दा सम्म बुझाई आएको घर बहालमा न्यायोचित गरि छुट गराउनु पर्ने ।

    २) स्थिति सामान्य नबन्दा सम्म घर बहाल कर मिनाहा गर्नु पर्ने ।

    ३) राज्यले लिने बिभिन्न खाले करहरु मिनाहा गर्नु पर्ने ।

    ४) कोभिडबाट उत्पन्न परिस्थिति सामान्य नबन्दासम्मको लागी बैंक ब्याजमा छूट र किस्तालाई पछि सार्नु पर्ने ।

    ५) उद्योगी व्यबसायी र आम कोरोना पीडित जनसमुदायको लागी राज्यले राहतका प्याकेजहरु ल्याउनु पर्ने ।

    ६) धरासायी भएको अर्थतन्त्र उकास्न र लाखौंको रोजगारी सिर्जना गर्न कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण र बजारीकरणको व्यवस्था राज्यले लिनुपर्ने ।

    ७) प्रदेशको संरचना संपूर्णरुपमा खारेज गरि त्यो बजेट कोरोनाको नियन्त्रण र राहत कार्यमा लगाउनु पर्ने ।

    मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.