मेघराज रिष्मेली, जापान ।
२ वर्ष अघि जापानको फुकुओकामा प्रशिक्षार्थी भिषामा आएका रुपन्देहीका २९ वर्षीय सुवास पाण्डेको मृत्यु भएको छ ।
Advertisement
आईतबार बिदाका दिन साथिहरुसँग पहाड घुम्न गएका पाण्डे सोमबार काममा नआएपछि घरमा जाँदा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
एनआरएन जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार पाण्डेको शवलाई उनि काम गर्ने कम्पनीले नै नेपाल पठाउने तयारी गरेको छ ।