• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आधारहीन वक्तव्यले पत्रकार संगठनको नियतमाथि आशंकाः सांसद पौडल


  •   आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्युठनका चारवटा पत्रकार संगठनले शनिबार सांसद दुर्गा पौडेलको नाम जोडेर विज्ञप्ति प्रकाशित गरेकोप्रति सांसद पौडेलले आफूलाई अचम्म लागेको बताउनुभएको छ ।

    Advertisement

    आइतबार सांसद पौडेलको सचिवालयले एक वक्तव्य प्रकाशित गरी कपोलकल्पित ढंगले सांसद पौडेलको नाम जोडिएको भन्दै यस्तो कार्यले पत्रकार संगठनकै विश्वसनीयतामाथि प्रश्न उठाउने स्पष्ट पारेको छ ।

    केही दिन अघि एक विद्यार्थी नेताले प्युठानका केही पत्रकारहरुको नियतबारे फेसबुकमा असन्तुष्टि प्रकट गरेको विषयलाई लिएर त्यहाँका चारवटा पत्रकारले विज्ञप्ति नै जारी गरेका थिए । सो विज्ञप्तिमा उनीहरुले सांसद पौडेलको निर्देशनमा फेसबुकमा स्ट्याटस लेखिएको भन्दै कपोलकल्पित आरोप लगाएको पौडेलको सचिवालयले जनाएको छ ।

    प्युठानबाट प्रतिनिधित्व गर्ने सांसद पौडेल प्रतिनिधिसभामा सम्भवतः सबैभन्दा बढी प्रेस स्वतन्त्रताको वकालत गर्ने सांसदहरुमा पर्नुहुन्छ ।

    सांसद पौडेलको सचिवालयद्वारा जारी वक्तव्यमा भनिएको छ,
    ‘प्यूठानका ४ वटा पत्रकार संगठनले २०७७ भदौ २७ गते एक वक्तव्य प्रकाशित गरी दुर्गा पौडेलको निर्देशनमा पत्रकारका विरुद्ध फेसबुकमा स्टाटस लेख्न लगाएको आरोप लगाइएको छ । उक्त आरोप सही छैन । कपोलकल्पित र मनगढन्ते छ । त्यसले पत्रकार संगठनको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ । दुर्गा पौडेलको बारेमा कहींकतै प्रसंग नै नउठेको विषयमा आधारहीन आरोप किन लगाउनु परेको हो ?

    प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलका बारेमा कुनै समाचार प्रकाशित भएको छैन । प्रकाशित नै नभएको समाचारको बारेमा केही बोल्नु वा स्पष्टीकरण दिनु आवश्यक थिएन । एक्कासी वक्तव्यमा कृतिम आरोप लगाउने कुराले पत्रकार संगठनहरुको नियतमाथि नै प्रश्न उठेको छ ।

    संविधानमै स्वतन्त्र प्रेस ग्यारेन्टी गरिएको छ । स्वतन्त्र प्रेसका बारेमा दुर्गा पौडेलले बारम्बार संसदमै कुरा उठाउनुभएको छ । प्रजातन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा संसदमा र सडकमा लामो लडाइँ लडेको व्यक्तिमाथि त्यसरी आरोप लगाउनुलाई सही मान्न सकिंदैन । उक्त आरोप फिर्ता लिन अनुरोध छ ।’

    आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.