• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

उपत्यकामा बिहीबारदेखि व्यवसाय खुल्ने, यातायात जोरबिजोरमा चल्ने


  •   बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा तीन हप्तादेखि जारी निषेधाज्ञा भोलि (भदौ २५ गते) देखि खुल्ला हुने भएको छ । प्रशासनले समय तोकेर पसल खोल्न र जोरबिजोरका आधारमा यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    Advertisement

    काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि लागु निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ । भोलिदेखि यातायात र व्यापार÷व्यवसाय खुलेपनि अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने काठमाडौँका प्रमुख जिल्ला अधिकार जनकराज दाहालले बताउनुभएको छ ।

    उहाँका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागु गर्ने र व्यापार÷व्यवसायलाई शर्तसहित खोल्न दिने टुङ्गोमा प्रशासन पुगेको हो । शैक्षिक संस्था, फिल्म हल र जिमखानालगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

    उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

    यी ८ काम गर्न नपाइने

    १. खुल्ला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, जुलुस गर्न नहुने ।

    २. भिडभाड हुने गतिविधिहरू, जस्तै– जात्रा, महोत्सव, भोजभतेर गर्न नहुने ।

    ३. मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि गर्न नहुने ।

    ४. बढी भिडभाड हुने उद्योग, व्यापार–व्यवसायमा स्वास्थ्य मापदण्ड विपरीत हुने काम गर्न नहुने ।

    ५. चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट गर्न नहुने ।

    ६. शैक्षिक संस्थाहरू खोल्न नहुने ।

    ७. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जन स्थल, सैलुन, पार्लर, स्पा, स्विमिङपुल, जिमखाना, समूहमा हुने खेलकुद र खेल प्रस्तुति, प्रदर्शनी, पुस्तकालय सङ्ग्राहालय सञ्चालन गर्न नहुने ।

    ८. उद्योग–व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक ओसारपसार गर्न नहुने ।

    यी काम गर्न पाइने छ

    १. फुटपाथ, पसल, ठेलाव्यापारी, स्टेसनरी पसल, इलेक्ट्रोनिक र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने ।

    २. वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने तर स्वास्थ्य मापदण्ड लागु गर्नुपर्ने ।

    ३. उद्योग सञ्चालन गर्दा कामदारले खानेबस्ने व्यवस्थाका लागि अनिवार्य व्यवस्था परिसरभित्रै गर्नुपर्ने । स्वास्थ्य मापदण्ड लागु गर्नुपर्ने ।

    ४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकलअनुसार अनलाइन कक्षा सञ्चालन गर्न पाइने ।

    बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.