• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

निशानदेवी मिडियाद्वारा सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान


  •   सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयमा अग्रपंक्तिमा रहेर समाचार संकलनमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान गरिएको छ ।

    Advertisement

    निशानदेवी मिडिया प्रालिले सोमबार विभिन्न सञ्चार माध्यममा आबद्ध ७५ जना सञ्चारकर्मीलाई प्रेस ज्याकेट, मास्क, ग्लोब्स र भाइजर (फेस सिल्ड) प्रदान गरेको हो ।

    घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका पूर्वअध्यक्ष छिरिङ राप्के लामाको पहलमा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा लामा, महासचिव छोन्जोम लामा, ढोक्प्य किदुग अमेरिकाका सदस्य दावा शेर्पा, सञ्चारकर्मी मुकुन्द सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, रघु सुवेदी, नेपाली कांग्रेसका युवा नेताहरु ज्ञानल थापा, शिव ढकाल, टकबहादुर रुवाली र एनआरएनए अमेरिकाका युवा संयोजक विनोद रुवालीले अमेरिकाबाट व्यक्तिगत रुपमा आर्थिक सहयोग पठाएको रकमबाट किनिएको थियो ।

    सो अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले व्यक्तिगत सुरक्षा अपनाउँदै आफ्नो दायित्व पूरा गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दै पत्रकारको पेशागत सुरक्षाको माग गर्नुभयो । उहाँले आजसम्म झण्डै १ सय जनाभन्दा बढी सञ्चारकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भैसकेको उल्लेख गर्दै यस्तो बेलामा जोगिएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

    यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति अध्यक्ष ऋषि धमलाले सञ्चारकर्मीहरु कसैको लहैलहैमा नलगाी सही सूचना प्रवाह गर्ने काममा खटिनुपर्ने बताउनुभयो । उहाँले रिपोर्टर्स क्लब सबै सञ्चारकर्मीहरुको पक्षमा रहेको र सधैं पत्रकारहरुको हित चाहेको विश्वास दिलाउनुभयो ।

    निशान न्यूज डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रका महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले कोभिड–१९ को समयमा पनि अग्रपंक्तिमा रहेका जनतालाई सूचना दिने पत्रकारको सुरक्षाको लागि सुरक्षा सामग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

    सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.