• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ढोरपाटन बाढी अपडेटः १२ जनाको शव फेला, यी हुन् हराएका व्यक्तिहरु (नामावलीसहित)


  •   बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
  • भीमसेन वन, बागलुङ ।
    बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पुर्‍याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर आएको भुजी खोलाले यहाँका तीन दर्जन बढी घर बगाएको छ । राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ ।

    Advertisement

    प्राप्त विवरण अनुसार अहिलेसम्म बाढीमा परेर ३५ जना भन्दा बढी व्यक्तिहरु बेपत्ता छन् । १२ जनाको शव फेला परेको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ । ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताउनुभयो ।

    शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु बगाएको छ ।

    बेपत्ताको नामावली यस्तो छः
    १. ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने वर्ष २०।२२ को जीवन बिक,२. ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक,३.ऐ.ऐ.बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया बिक,४. निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका,५. ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा बिक,६. ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक,७. निजको छोरा वर्ष ९।१० को रोशन बिक, ८. निजको छोरा वर्ष ४।५ को रवि बिक,९. नाम नखुलेको १५ दिनको बच्चा १,१०. ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी विक,११. ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया बिक (लास फेला परेको),१२.ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन, १३.ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी बिक, १४.ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक, १५.ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम बिक,१६.ऐ.ऐ.बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती, १७.ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती,१८.ऐ.ऐ.घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा, १९. ऐ.ऐ.बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती, २०. ऐ.ऐ.बस्ने वर्ष २०।२२ कि दिलमया पुन,२१. निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन, २२.ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन,२३.ऐ.ऐ.सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक,२४.ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली बिक,२५.ऐ.ऐ.बस्ने छोरा वर्ष ८।९ को दलु बिक,२६.ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको, २७.ऐ.ऐ.बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक,२८. ऐ.ऐ.बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया बिक,२९.ऐ.ऐ. दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती,३०.ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन,३१. निजको छोरा वर्ष २०।२१ को विशाल पुन,३२.ऐ.ऐ.पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया बिक,३३.निजको छोरा वर्ष २।३ को नाम नखूलेको बालक,३४.ऐ.ऐ.सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिकको श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार,३५. जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी,३६. जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य २ जना ।

    बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.