• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बाढी पहिरो पीडितको उद्धार एवं राहतमा जुट्न राजमो बागलुङको अपिल


  •   बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाको ढोरपाटनमा बाढी पहिरोबाट पीडित जनताको उद्धार एवं राहत कार्यमा जुट्न अपिल गरेको छ ।

    Advertisement

    बिहीबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष अमर बहादुर थापाले पार्टी पंक्तिसहित सम्बन्धित निकायलाई पीडितको तत्काल उद्धार एवं राहत कार्यमा जुट्न आग्रह गर्नुभएको हो ।

    बुधबार राति ढोरपाटन नगरपालिकाका विभिन्न क्षेत्रमा पहिरोसँगै आएको बाढीले पु-याएको मानवीय र भौतिक क्षतिले राष्ट्रिय जनमोर्चालाई स्तब्ध बनाएको अध्यक्ष थापाले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

    यस्तो छ वक्तव्य:
    ‘२०७७ भाद्र १७ गते साँझबाट परेको अविरल बर्षा र सोही राति करिव ११ः३० बजेबाट ढोरपाटन नगरपालिका वडा नं. ९ सुर्तिवाङको फुर्दुङ क्षेत्र तिर हुँदै भुजिखोलाको सिर देउरालीदेखि पहिरोसँगै आएको बाढीले पु-याएको मानवीय र भौतिक क्षतिले राष्ट्रिय जनमोर्चा, जिल्ला समिति, बागलुङलाई स्तब्ध बनाएको छ ।

    यस दुःखको घडिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेप्रति सिघ्र स्वास्थ्य लाभको कामना र विपद्मा रहनु भएका आफन्तजनमा धैर्य धारणको कामना गर्दछौं । साथै तत्काल उद्धार, व्यवस्थापन र राहतका लागि जुट्न सम्पूर्ण सरोकारवालासँग अपिल गर्दछौं ।

    बाढी पहिरोले गर्दा भुजिखोलाको तटकीय क्षेत्रमा रहेका ढोरपाटन नगरपालिका वडा नं. ९,८,७ र ५ लगायत क्षेत्रमा अपूर्णीय क्षति हुन पुग्यो । घटनाबाट क्षति भएको सम्पूर्ण विवरण प्राप्त हुन नसकेको भए पनि लाँकुरीबोट ३ जना, दुवाल ५ जना, घट्टेचौर ५ जना, सिन्द्रुक १ जना, भुसुण्डे ६ जना, घट्टबोट ५ जना, सानो कुक्कु ८ जना, दुनेपधेरा १ जना सहितका अन्य नागरिक बेपत्ता भएका छन् ।

    जस मध्ये ११ जनाको मृत शरिर भेटिएको भए पनि बाँकी हराई रहेको अवस्थामा रहेका छन् । त्यहाँ रहेका जनचेतना प्रा.वि. र सरस्वति आधारभुत विद्यालय गरी २ विद्यालय, ६ लघु जलविद्युत र ३ झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएका छन । मानव बस्ती आसपास भएर बगेको बाढी भएकाले त्यहाँ रहेका करिव ७५ घर पूर्ण क्षति भएका छन भने अन्य बस्तुभाऊ, खेतियोग्य जमिन, भौतिक संरचना र त्यस खोलाको तटकीय क्षेत्रमा पर्ने सबै स्थानमा अरवौंको क्षति भएको छ ।

    यस विपद्मा उद्धारका लागि खट्नु हुने सम्पूर्ण सरकारी निकाय, जनप्रतिनिधी, संघसंस्था, राजनीतिक दल, पत्रकार लगाएत सामाजिक व्यक्तित्वमा पार्टीको तर्फबाट धन्यवाद दिन चाहान्छौं । घटनाबाट घाइते हुनु भएकाको तत्काल उपचार, बेपत्ता व्यक्तिहरुको खोजी र विपद्को व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल कार्यमा तिव्रता दिन माग गर्नुका साथै यस दुःखको घडिमा आवश्यक सम्पूर्ण सहयोग गर्न पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई सादर निर्देशन समेत गर्दछौं ।’

    बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.