• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमोप्रति युवाहरुको आकर्षण, दाङमा प्रवेशको लहर


  •   बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
  • दाङ । दाङ देउखुरीको लमही नगरपालिकाका दर्जनौं युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ लमही नगर समितिको आयोजनामा एक कार्यक्रमको आयोजना गरि युवाहरुलाइ पार्टीमा प्रवेश गराइएको हो ।

    Advertisement

    नगर अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमका राजमोका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजमा रहेको अन्याय, असमानता, भ्रष्टाचार र बेथितिका विरुद्ध युवाहरु सचेततापूर्वक लाग्नु पर्ने र राष्ट्रिय जनमोर्चा जस्तो क्रान्तिकारी र निस्कलंक छवि भएको राजनीतिक पार्टीमा सम्पुर्ण युवाहरु संगठित हुनुपर्ने बताउनु भयो ।

    राजमोमा प्रवेश गर्ने हरुमा नितेश पौडेलको नेतृत्वमा सन्देश नेपाली, सन्दिप बुढा मगर, बिमल चौधरी, सुमित चौधरी, सरोज नेपाली, मिलन थापा, सन्तोष थापा मगर, प्रकाश राना, सन्देश डिसि, दीपेन्द्र योगी, दिपेन्द्र रेउले, अभिषेक भडेल, करन लामा, किस्मत बोहोरा, निरोज चौधरी, अनुप बस्नेत, मदन चौधरी, प्रदिप नेपाली, प्रेदेसी चौधरी, बम बहादुर राना मगर, लिला पुन मगर, धन बहादुर जि एम, टोपेन्द्र बुढा, जयन्द्र बिस्ट, अबिक नेपाली लगायत रहनुभएको छ ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी राष्ट्रिय जनमोर्चा जिल्ला सचिव वसन्त राज पौडेल, अखिल नेपाल युवक संघका जिल्ला सदस्य डोर बहादुर केसीले युवाहरुलाई सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य पदम प्रसाद गोराथोकी र लमही नगर अध्यक्ष हरी थापाको पनि आतिथ्यता रहेको थियो ।

    लकडाउनक र कोरोना कहरकै बीच यसअघि पनि दाङका विभिन्न क्षेत्रमा युवाहरु राजमोमा प्रवेश गरेका छन् । यस्तै, देशका अन्य जिल्लाहरुमा पनि युवाहरु राजमोप्रति आकर्षित हुँदै गएको राजमोले जनाएको छ ।

    बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.