• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कोरोना उपचारको कोष जुटाउन प्रादेशिक संरचनासहित अनावश्यक खर्च कटौती गरौंः केसी


  •   शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कोष जुटाउन अनावश्यक खर्च भइरहेका क्षेत्रको खर्च कटौती गर्न प्रस्ताव गर्नुभएको छ ।

    Advertisement

    प्रादेशिक संरचना, राजनीतिक नियुक्ति, दुवै तहका संसद, अन्य प्रशासनिक क्षेत्र, अनियमितता र अपव्यय भैरहेका सबै खर्चहरुमा समेत कटौति गर्न अध्यक्ष केसीले जोड दिनुभएको छ ।

    शुक्रबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले सरकारले स्थानीय तहका करारका कर्मचारी कटौती गरेको सन्दर्भमा अनावश्यक खर्च भइरहेका केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको अनावश्यक खर्च कटौती गर्न सुझाव दिनुभएको हो ।

    उहाँले विज्ञप्तिमा स्थानीय तहहरुको अवस्थाअनुसार करारमा कर्मचारी राख्नुपर्ने आवश्यकता र औचित्य हेरेर मात्रै निर्णय गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय निकाय, गाउँपालिका तथा नगरपालिकाहरुका करारमा नियुक्तभई कार्यरत रहेका कर्मचारीहरुलाई हटाउन भनी गरेको निर्देशन सहितको परिपत्रबारे हाम्रो ध्यान आकर्षित भएको छ । त्यसबारे हाम्रो धारणा स्पष्ट गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक कोष जुटाउन प्रशासनिक क्षेत्रको खर्च कटौति गर्ने सरकारको नीतिलाई हामीले सहि मान्दछौ । यस प्रकारको नीतिलाई स्थानिय निकायहरुमा मात्र होइन प्रादेशिक संरचना, राजनीतिक नियुक्ति, दुबै तहका संसद, अन्य प्रशासनिक क्षेत्र, अनियमितता र अपव्यय भैरहेका सबै खर्चहरुमा समेत कटौति गर्न जोड दिन्छौ ।

    २. कतिपय गाउँपालिका तथा नगरपालिकाहरुमा सरकारले अझै दरबन्दी अनुसारका कर्मचारीहरु पठाउन सकेको छैन । कतिपय कर्मचारीहरुले विभिन्न वहानावाजी गरेर त्यहाँ नजाने गरेको स्थिति पनि छ । विशेष गरेर दुर्गम तथा सुविधाहरु बढी नपुगेका गाउँपालिका तथा नगरपालिकाहरुमा अहिलेसम्म पनि प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको अभावका कारणले काममा बाधा पुगेको छ । सरकारले त्यहाँ दरबन्दी अनुसारका स्थायी कर्मचारीहरु छिटो पठाउनु पर्दछ ।

    ३. स्थानीय निकायहरुमा नियुक्त भएका करारका कर्मचारीहरु बारे देशभरि नै एउटै नीति अपनाउनु सही हुने छैन । बेग्ला बेग्लै पालिकाको स्थिति र आवश्यकताअनुसार त्यसबारे बेग्ला बेग्लै नीति अपनाईनु पर्दछ ।

    ४. सरकारले स्थायी कर्मचारी नपठाएका कारणले स्थानीय निकायहरुले आफ्नो आवश्यकता अनुसार करारमा नियुक्ति गरेका कर्मचारीहरुलाई हटाउनु सहि हुदैन ।

    ५. सरकारले स्थायी कर्मचारी पठाईसकेपछि पनि स्थानीय निकायहरुले पहिले करारमा नियुक्त गरेका कर्मचारीहरुलाई हटाउने काम नगरेको भए तुरुन्त हटाउनु पर्दछ ।

    ६. कतिपय स्थानिय निकायहरुमा दरबन्दी नतोकिएका वा अति जरुरी भएका बाहेक अन्य कर्मचारीहरु नियुक्त गरिएको अवस्थामा उनीहरुलाई तुरुन्त हटाइनु पर्दछ । ’

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.