• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका गौरवमय ४७ वर्ष

बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

लोकप्रिय समाचार

  • १. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिने तयारी गरेको छ ।

    Advertisement

    नेपाल विद्युत् प्राधिकरणले यस अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारीसमेत गरेको जनाएको हो ।

    लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार सात सय मेगावाट हुने अनुमान गरिएकोमा प्राधिकरणले त्यसको पर्याप्त उपलब्धता रहने जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताए ।

    सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार पाँच सय मेगावाट हुने प्रक्षेपण गरिएको छ । श्रेष्ठले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने दाबी गरे ।

    उनले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

    विद्युत् आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका हुन् ।

    त्यसैगरी प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ ।

    विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन छ ।

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस
    राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज
    प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म
    सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित
    युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ
    मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

    • ५.
      सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

    • ६.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • ७.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ८.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.