काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । महानिरीक्षको आज (भदौ ४ गते) को निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Advertisement
बिहीबार प्रधान कार्यालयले सूचना प्रकाशित गरी सरुवा भइ गएको कार्यालयबारे जानकारी दिएको छ ।
को कहाँ ?




