• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काठमाडौं उपत्यकामा लकडाउनको तयारी, कहाँ-कहाँ छ लकडाउन ?


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले करिब चार महिना लामो देशव्यापी लकडाउन खुला गरेपछि कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । गत चैत ११ गतेदेखि गरिएको लकडाउन साउन ७ गते खुला गरिएको थियो ।

    Advertisement

    त्यसयता देशैभरी संक्रमण फैलँदै गएपछि विभिन्न जिल्ला तथा स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा लकडाउन घोषणा गरेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि संक्रमणको दर अत्यधिक बढेपछि उपत्यका स्तरमा लकडाउन लगाउने तयारी गरिएको छ ।

    उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले साउन ३० गतेदेखि नै उपत्यकामा हुने सबै खाले भिडभाड नियन्त्रण गर्न आदेश जारी गरेका थिए भने काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । तर, त्यसले संक्रमणको अवस्था घट्नुको सट्टा बढिरहेको छ । संक्रमण नियन्त्रण नभएपछि लकडाउनको तयारी थालिएको हो ।

    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले तीनवटै जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबीच यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

    ‘अहिले नै हामीले कुनै निर्णय गरेका छैनौं’ प्रजिअ भट्टले भन्नुभयो, ‘यस विषयमा तीनवटै जिल्लाका सीडीओसापहरुको गृहमन्त्रालयसँग छलफल चलिरहेको छ ।’

    अहिले जसरी संक्रमण बढिरहेको छ, त्यसलाई नियन्त्रण गर्न थप कदम चाल्नुपर्ने आवश्यकता देखिएको प्रजिअ भट्टले बताउनुभयो ।

    सोमबारसम्म काठमाडौं उपत्यकामा दुई हजार १३४ जनामा संक्रमण फैलिएको छ ।

    यो पनिः उपत्यकामा संक्रमितको संख्या दुई हजारभन्दा बढी

    काठमाडौं उपत्यकामा चहलपहलमा थप कडाइ, के-के गर्न पाईदैन?

    देशका ७७ मध्ये आधा भन्दा बढी जिल्लाहरुमा जिल्लाब्यापी वा विभिन्न स्थानीय तहमा लकडाउन गरिएको छ । खासगरी शहरी क्षेत्रमा हुने चहलपहल कम गर्न स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेका छन् ।

    प्रदेश २ का अधिकांश जिल्लामा लकडाउन र निषेधाज्ञा घोषणा गरिएको छ भने वीरगन्जमा सेना परिचालन गरिएको छ । यस्तै, चितवन, कास्की, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके लगायत जिल्लाका अधिकांश स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ ।

    साउन ३० गते ललितपुर जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेश

    साउन ३० गते ललितपुर जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेश

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.