• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ३. हार्दिक शुभकामना

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ७. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ८. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • ९. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • १०. फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • गुल्मी । वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । कालीगण्डकी गाउँपालिका(२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    Advertisement

    अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबादेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त सडकखण्डअन्तर्गत विशेषगरी हर्मिचौर(अर्वेनी(पुर्तिघाट क्षेत्रमा चारदेखि पाँच स्थानमा ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । शाखा सडकमा खसेका पहिरो स्थानीय तहले पन्छाइरहेको भए पनि मुख्य सडकमा सडक डिभिजन कार्यालयले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो ।

    “मुख्य सडकमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई‐तीन दिन लाग्न सक्छ”, अध्यक्ष थापाले भन्नुभयो । सडक चाँडो सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे स्थानीय प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीसमेत पहिरोग्रस्त क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

    लामो समयदेखि सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल, पोखरा आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । सदरमुकाम तम्घास आउजाउ गर्ने सेवाग्राहीसमेत मर्कामा परेका छन् ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार
    शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला
    जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा
    चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता
    घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    भर्खरै

    • १.
      छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

    • २.
      अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ३.
      मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

    • ४.
      शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

    • ५.
      जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

    • ६.
      चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

    • ७.
      घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    • ८.
      झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.