• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ३. हार्दिक शुभकामना

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ७. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ८. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • ९. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • १०. फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले शैक्षिक संस्था वा परीक्षा बोर्डको वैधानिकतामा पछि विवाद उत्पन्न भएकै आधारमा त्यहाँ अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीलाई स्वतः नक्कली प्रमाणपत्रधारी वा भ्रष्टाचारी ठहर गर्न नमिल्ने फैसला गरेको छ।

    Advertisement

    न्यायाधीशत्रय सपना प्रधान मल्ल, शारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले नेपाल खानेपानी संस्थानका सहायक प्रशासन अधिकृत ईन्द्रेश झालाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको हो। सर्वोच्चले २०८२ फागुन १४ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।

    झाले भारतको नयाँ दिल्लीस्थित सेन्ट्रल बोर्ड अफ हाई एजुकेसनबाट प्राप्त म्याट्रिकुलेसन प्रमाणपत्रका आधारमा भ्रष्टाचार मुद्दा खेपेका थिए। विशेष अदालतले उनलाई २०७४ जेठ १७ गते दोषी ठहर गर्दै ५०० रुपैयाँ जरिबाना गरेको थियो।

    सर्वोच्च अदालतले नियमित अध्ययन, परीक्षा सहभागिता र नतिजा प्रकाशनजस्ता तथ्य स्थापित भएको अवस्थामा बोर्डको मान्यता विवादलाई मात्र आधार बनाएर फौजदारी कसुर ठहर गर्न नमिल्ने स्पष्ट पारेको छ। प्रमाणपत्र नक्कली हो भन्ने थाहा हुँदाहुँदै प्रयोग गरेको वा जालसाजी गरेको तथ्य अभियोजन पक्षले प्रमाणित गर्नुपर्ने अदालतको ठहर छ।

    पूर्ण इजलासले झाको आपराधिक दायित्व प्रमाणित नभएको भन्दै सफाइ दिनुका साथै जरिबानाको लगत कट्टा गर्न र धरौटीबापत राखिएको २३ हजार २५० रुपैयाँ फिर्ता दिन आदेश दिएको छ। तर, सम्बन्धित बोर्डबाट प्राप्त प्रमाणपत्रको प्रशासनिक तथा कानुनी मान्यता भने कायम नरहने फैसलामा उल्लेख छ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
    अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार
    जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा
    चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता
    घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    भर्खरै

    • १.
      छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

    • २.
      अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ३.
      मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

    • ४.
      शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

    • ५.
      जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

    • ६.
      चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

    • ७.
      घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    • ८.
      झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.