• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ३. हार्दिक शुभकामना

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ७. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ८. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • ९. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • १०. फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको हो।

    Advertisement

    सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षा प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ। साथै, संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी तीन विधेयक संघीय संसद्‌मा पेस गर्न अनुमति दिएको छ।

    बैठकले सहसचिव आवास श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी क्रमशः गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गरेको छ।

    यसैबीच, प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरिएको, सुरक्षा माग भएपछि उद्धार गरी सुरक्षित स्थानमा राखिएको दाबी गरे। उनले घरेलु खेलकुद लिग सञ्चालनको तयारी भइरहेको र देशका २७ स्थानमा खेल पूर्वाधार निर्माण अघि बढाइएको पनि जानकारी दिए।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
    अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
    शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला
    जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा
    चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता
    घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    भर्खरै

    • १.
      छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

    • २.
      अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ३.
      मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

    • ४.
      शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

    • ५.
      जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

    • ६.
      चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

    • ७.
      घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    • ८.
      झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.