• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साईप्रसमा तीज मनाउँदै संगठित भए नेपाली


  •   सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । साईप्रस नेपाली एकता समाजको वृहद भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले अन्तर्राष्ट्रिय नेपाली एकता समाज अन्तर्गत साईप्रस नेपाली एकता समाजको गठन गरेको छ ।

    Advertisement

    भेलाले देवेन थापाको अध्यक्षतामा १९ पूर्ण, ६ वैकल्पिक र ९ सल्लाहकार गरि ३४ सदस्यीय साईप्रस नेपाली एकता समाज चयन गरेको छ । जसमा प्रथम उपाध्यक्ष– चन्द्र बहादुर ओली, द्वितीय उपाध्यक्ष– कविता गोले, महासचिव– मञ्जु लिम्बु, प्रथम सचिव– जीवराज पोखरेल, द्वितीय सचिव– शान्ती शाही र कोषाध्यक्षमा विन्दु खड्का रहनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा ईश्वर बहादुर घर्ती, विनोद खत्री, खिमान थापा, सरिता सेन ठकुरी, रिता थापा, छवि मगर, नवराज खत्री, बविता रोका मगर, बबिता गुरुङ, सञ्जु श्रीपाली, विना मानन्धर र एक स्थान रिक्त राखिएको छ । त्यस्तै भेलाले शालिकराम घर्ति मगर, शोभा कार्की, अमृता राई, भरत लिम्बु, अनिल कुँवर र यामी मगरलाई वैकल्पिक सदस्यमा चयन गरेको छ ।

    भेलाले तारा मास्की, दिल मगर, टंक पुन मगर, महेन्द्र सुनार, सपना श्रेष्ठ, रन्जीता तामाङ, मुना मगर, मनोज पन्थलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त रहेको छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार धनबीर पुनले दिनुभएको जानकारी अनुसार कार्यक्रमको प्रमुख आतित्थ्यता अन्तर्राष्ट्रिय नेपाली एकता समाजका देवेन थापाले गर्नुभएको थियो । संगठनको बारेमा विनोद केसीले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रममा तमु समाजबाट नानु गुरुंग, चितवन सेवा समाजबाट तुल्सा पौडेल, किराँत राई योख्खाबाट निरु राई, पोखरा समाजबाट कुशुम पुन, गुल्मी सेवा समाजबाट भानु पाण्डे, संघीय लिम्बुवान सामाजिक मञ्चबाट डगेन्द्र लिम्बु, सेफ्नो टिवीबाट आत्माधोज लामा, किराँत चुम्लुंग साइप्रसबाट एनजीला निचोंग, सदभावन समाजबाट विना थापा लगायतका संघ संस्थाहरुबाट आमन्त्रित अतिथिहरुले आसन ग्रहण गर्नुभएको थियो ।

    चन्द्र बहादुर ओलीको अध्यक्षता र रिता थापाको सञ्चालनबाट अगाडि बढेको सो भेला समारोहमा उपस्थित जनसमुदायलाई मञ्जु लिम्बुले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित समितिलाई गुल्मी सेवा समाजका भानु पाण्डेले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    तीजमा महिला दिदी बहिनीहरुले परिवारसँग तिज मनाउन नपाएता पनि वहाँहरुलाई तिज मनाए कै अनुभूति प्रदान गराउने कोशिस समेत समाजले सो भेलाको अवसरमा गरेको थियो । सेल, केरा लगायत विभिन्न खानाका परिकारहरु समेत भेलामा सहभागि सम्पूर्णलाई परोसिएको थियो ।

    सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.