• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

कोचिनमा मूल प्रवाहको शोकसभा

बेङ्गलोरमा श्रद्धाञ्जली सभा

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

भवन भत्किँदा छ जनाको मृत्यु

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ३. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • रसुवा, २१ भदौ । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ ।

    Advertisement

    हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।

    सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरला नाका प्रयोग गरी नेपालतर्फ सामन लैजाने काम धमाधम भइरहेको छ ।

    उहाँले भन्नुभयो, “नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रुपमा भइरहेको थियो ।”

    यसैबीच, सामन ढुवानीका क्रममा रसुवागढी–त्रिशूली सडकमार्गमा रहेका कैयौँ ‘कन्टेनर’ बगी जनधनको क्षति व्यहोर्नुप¥यो । नेपाली व्यापारी तथा व्यवसायीले चिनियाँ उत्पादक कम्पनीका सामान नेपाल ल्याउने क्रममा सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने जिम्मेवारी पूरागरी पुख्र्यौली देशको सेवा गरिरहेको छु ।

    मुस्लिम समुदायका आफ्ना बाउबाजे काठमाडौँ–बागबजारबाट व्यापार–व्यवसायका सिलसिलामा तिब्बततर्फ आउनुभएको  जानकारी दिँदै प्रबन्ध निर्देशक ज्याङले मुसा ट्रान्सपोर्टमार्फत हाल सिगात्से सहरमा रही नेपालको सीमा नाकासम्म सामान ढुवानीको कारोबार गर्दै आएको बताउनुभयो ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
    सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
    कोचिनमा मूल प्रवाहको शोकसभा
    बेङ्गलोरमा श्रद्धाञ्जली सभा
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    भवन भत्किँदा छ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

    • २.
      सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      कोचिनमा मूल प्रवाहको शोकसभा

    • ४.
      बेङ्गलोरमा श्रद्धाञ्जली सभा

    • ५.
      मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

    • ६.
      भवन भत्किँदा छ जनाको मृत्यु

    • ७.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.