• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गाजामा मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसंघ,१६ भदौ । गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

    Advertisement

    संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सप्ताहन्तमा भएका इजरायली हवाई आक्रमण तथा अन्य सैन्य कारबाहीका कारण सर्वसाधारण प्रभावित भएको भन्दै चिन्ता जनाएको हो।

    ओसीएचएका अनुसार, पछिल्ला आक्रमणमा एक बालकसमेत मारिएको र देर अल-बालाहस्थित अल-अक्सा अस्पताल परिसरमा रहेका केही सामग्रीमा समेत क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ।
    “सर्वसाधारण र अस्पतालजस्ता नागरिक संरचनाको सधैं संरक्षण हुनुपर्छ। उनीहरूमाथि आक्रमण गर्नु वा सैन्य प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन,” ओसीएचएले भनेको छ।

    यसैबीच, आगामी वर्षायामलाई ध्यानमा राख्दै गाजामा बाढीको जोखिम न्यूनीकरण गर्न मानवीय साझेदारहरूले तयारी अघि बढाइरहेका छन्। गाजाका नगरपालिकाहरूले सयौँ स्थानमा बाढीको जोखिम पहिचान गरी आवश्यकताहरूको नक्सांकन गरेको ओसीएचएले जनाएको छ।
    बाढीको जोखिम कम गर्न नाला सफा गर्ने, भग्नावशेष तथा फोहोर हटाउने, जमिन सम्याउने, पानी तान्ने पम्प तयारी अवस्थामा राख्ने र आवश्यक उपकरण अग्रिम रूपमा भण्डारण गर्ने काम आवश्यक रहेको बताइएको छ।

    तर, पर्याप्त बजेटको अभाव, गाजामा प्रवेश गर्ने राहत सामग्रीको स्वीकृति र परिमाणमा लगाइएको सीमितता तथा इन्जिन तेल, स्पेयर पार्ट्स र भारी मेसिनरीको अभावका कारण तयारीका काम प्रभावित भइरहेका छन्।
    गाजाको अधिकांश भूभाग अझै पहुँचबाहिर रहेकाले राहत तथा तयारीका प्रयास थप चुनौतीपूर्ण बनेका छन्। बाढीको जोखिम कम भएका र विस्थापितहरूका लागि पाल स्थापना गर्न सकिने क्षेत्रसमेत ठूलो हिस्सामा पहुँच निषेध गरिएको ओसीएचएले जनाएको छ।
    यता, वेस्ट बैंकमा पनि हिंसाका घटना सप्ताहन्तमा जारी रहे। मानवीय साझेदारहरूका अनुसार विभिन्न क्षेत्रमा चोरी, आगजनी, तोडफोड, आक्रमण तथा झडपका घटनामा मानिसहरू घाइते हुनुका साथै सम्पत्तिमा क्षति पुगेको छ।

    रामल्लाहको अल-मुघय्यिर क्षेत्रमा इजरायली सुरक्षाकर्मीको साथमा आएका व्यक्तिहरूले लगातार तीन दिन आक्रमण गरेको रिपोर्ट आएको छ। ती घटनामा करिब एक दर्जन प्यालेस्टिनी घाइते भएका छन् भने कतिपय अवस्थामा मानिस तथा सवारीसाधनको आवतजावतसमेत अवरुद्ध भएको बताइएको छ।

    आक्रमणका कारण एम्बुलेन्सको आवतजावतसमेत प्रभावित भएको ओसीएचएले जनाएको छ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.