• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

रसुवाको आमाछोदिङमोमा भोकमरीको त्रास


  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
  • बाढीपहिरोले सडक–पुल बगाएपछि गाउँपालिका पूर्ण रूपमा सम्पर्कविहीन, १६५ जना बेपत्ता

    Advertisement

    काठमाडौँ, भदौ १५ । बाढीपहिरोका कारण रसुवाको आमाछोदिङमो गाउँपालिका देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद भएको छ। भोटेकोशी र ल्हेन्दे खोलामा आएको विनाशकारी बाढी तथा पहिरोले सडक, पैदलमार्ग र झोलुङ्गे पुल बगाएपछि गाउँपालिकाको आवागमन ठप्प भएको हो।

    गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा १६५ जना सम्पर्कविहीन छन्। सञ्चार र विद्युत् सेवा अवरुद्ध रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको र सम्पर्कविहीनको संख्या करिब २०० पुग्न सक्ने अनुमान गरिएको छ।

    यातायात अवरुद्ध भएपछि गाउँपालिकामा खाद्यान्न संकट गहिरिँदै गएको छ। स्थानीयवासीले घरमा सञ्चित अन्नपात बाँडेर गुजारा गरिरहेका छन्। आगामी दुई–तीन दिनभित्र सडक वा हवाईमार्गबाट खाद्यान्न आपूर्ति हुन नसके चरम भोकमरीको अवस्था आउन सक्ने अध्यक्ष तामाङले चेतावनी दिएका छन्।

    बाढीपहिरोबाट करिब ११५ घरधुरी विस्थापित भएका छन्। विस्थापित परिवारहरू सुरक्षित स्थानमा आफन्त तथा छिमेकीको आश्रयमा बसिरहेका छन्। गाउँपालिकाले खाद्यान्न, अस्थायी आवास, लत्ताकपडा तथा वैकल्पिक ऊर्जा उपकरण तत्काल आवश्यक रहेको जनाएको छ।

    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हवाई उद्धार तथा राहत वितरण गरिरहे पनि स्थानीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको अध्यक्ष तामाङको गुनासो छ। विद्युत् अभावका कारण स्वास्थ्य केन्द्रमा रहेका अक्सिजन कन्सन्ट्रेटर सञ्चालन हुन नसक्दा बिरामीको अवस्था समेत जोखिमपूर्ण बनेको छ।

    सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.