• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    Advertisement

    पक्राउ पर्नेमा २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरी रहेका छन्। भिडियोका आधारमा उनीहरूको पहिचान गरी बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    त्रिशूली–नारायणी नदीकिनारमा बाढीपछि शव फेला पर्ने क्रम जारी रहेकाले शवको सम्मान, पहिचान तथा प्रमाण संरक्षणमा प्रहरीले विशेष ध्यान दिइरहेको जनाएको छ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द
    इरान वार्तामा हतार छैन : ट्रम्प
    शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह
    भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन
    डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण
    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

    • २.
      भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द

    • ३.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • ४.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ५.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ६.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    • ७.
      अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    • ८.
      १४ शिशुको मृत्युको अनुसन्धान सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.