• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको भयावह बाढी : हिमालले दिएको जलवायु संकटको कठोर चेतावनी

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

भोटेकोशी बाढी : मृतक ५३८, ९७७ अझै बेपत्ता

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

नर्वेका राजा हेराल्डको निधन

नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ५. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ६. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ७. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति मसालद्वारा दु:ख व्यक्त

रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति मसालद्वारा दु:ख व्यक्त


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट हुन गएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ १० गते बुधवार प्रेसवक्तव्य जारी गर्दै पार्टीले दु:ख व्यक्त गरेको हो ।

    वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका लागि उच्च प्रकारका कदम उठाउन जोड दिइएको छ ।

    विश्वव्यापी पर्यावरणमा देखा परेको समस्या कारण मानवजाति मात्रै नभएर प्राणी जगत्को अस्तित्व नै खतरामा पुगेको बताउँदै मसालले पर्यावरणको रक्षाप्रति सम्पूर्ण जनता र सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रसुवा जिल्लामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको छ । उक्त बाढीबाट भएको धनजनको क्षतिका लागि हामीले गहिरो दु:ख प्रकट गर्दछौँ र बाढीमा जीवन गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ । बाढीबाट धनजनको उद्धारका लागि सरकारले उच्च प्रकारको कदम उठाउनुपर्नेमा हामीले जोड दिन्छौँ ।

    अहिले विश्वव्यापी रूपमा नै पर्यावरणमा ठुलो समस्या आइरहेको छ । पर्यावरणमा देखा परेको त्यस प्रकारको समस्याले मानवजाति मात्र होइन, सम्पूर्ण प्राणी जगत्लाई नै विनाश गर्ने जोखिमको सम्भावना बढ्दै गएको छ । पर्यावरणलाई विनाश गर्ने जुन क्रियाकलाप भइरहेका छन्, तिनीहरूमाथि कडा नियन्त्रण र निगरानी नहुनाले प्राकृतिक प्रकोपको जोखिम बढेर गएका छन् ।

    अहिले नेपालमा तिब्बतबाट रसुवा हुँदै आएको बाढीले जुन क्षति पुर्‍यायो, त्यो पर्यावरणीय ध्वंसको परिणाम भएको स्पष्ट छ । हामीले सम्पूर्ण प्राणी जगत्का साथसाथै मानवजातिको रक्षाका लागि पर्यावरण संरक्षणमा सम्पूर्ण जनता र सरकारको ध्यान जानुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौँ ।”

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको भयावह बाढी : हिमालले दिएको जलवायु संकटको कठोर चेतावनी
    भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू
    इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
    भोटेकोशी बाढी : मृतक ५३८, ९७७ अझै बेपत्ता
    भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
    जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ५.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    • ६.
      मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

    भर्खरै

    • १.
      रसुवाको भयावह बाढी : हिमालले दिएको जलवायु संकटको कठोर चेतावनी

    • २.
      भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

    • ३.
      इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

    • ४.
      भोटेकोशी बाढी : मृतक ५३८, ९७७ अझै बेपत्ता

    • ५.
      भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

    • ६.
      जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

    • ७.
      तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

    • ८.
      नर्वेका राजा हेराल्डको निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.