काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटको देवीघाट बजार डुबानमा परेको छ ।
Advertisement
सबैभन्दा बढी क्षति वेत्रावती बजार भएको हो ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार नुवाकोटमा धेरै क्षति भएको बताउनुभएको छ ।
त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ ।
विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार ९ बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो ।
‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रम जारी रहेको बताइएको छ ।
