• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निर्वासनबाटै सक्रिय हसिना

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

भाकपा (माओवादी) का पोलिटब्यूरो सदस्य मिसिर बेसारा पक्राउ

सर्वोच्चद्वारा समावेशी निर्वाचन कानुन संशोधन गर्न सरकारलाई निर्देशन

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न

ओसाकामा सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ५. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ६. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ७. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • ८. सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

  • ९. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

  • १०. एल्गोरिदमको पर्दापछाडि

भाकपा (माओवादी) का पोलिटब्यूरो सदस्य मिसिर बेसारा पक्राउ


  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २० । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्यूरो सदस्य मिसिर बेसारा झारखण्ड प्रहरीद्वारा पक्राउ परेका छन्। उनलाई जुलाई २८ मा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    Advertisement

    बेसारासँगै पार्टीका अन्तिम शीर्ष नेतासमेत नियन्त्रणमा आएको दाबी गर्दै सरकारी पक्षले यसलाई माओवादी आन्दोलनको अन्त्यतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

    साहित्य विषयका स्नातक विद्यार्थी रहेका बेसाराले व्यक्तिगत जीवनको सहज मार्ग त्यागेर मजदुर, किसान तथा आदिवासी समुदायको जीवन परिवर्तन गर्ने र जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ सशस्त्र आन्दोलनमा सहभागी भएको बताइन्छ। करिब ४० वर्ष सशस्त्र जनवादी आन्दोलनमा सक्रिय रहेका उनी राज्यको सुरक्षा घेराबन्दी, सहकर्मीहरूको हत्या, सयौं छापामारको पलायन तथा आत्मसमर्पणपछि अन्ततः घेराबन्दीमा परेर पक्राउ परेको जनाइएको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार बेसारामाथि १४१ वटा मुद्दा दर्ता रहेका थिए भने उनको पक्राउका लागि १ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो।

    यसअघि भारतीय गृहमन्त्री अमित शाहले भारतीय संसद्मा सम्बोधन गर्दै २०२६ मार्च ३० मा भारतलाई “नक्सलमुक्त” घोषणा गरेका थिए। उक्त घोषणाको करिब चार महिनापछि बेसारा पक्राउ परेका हुन्।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निर्वासनबाटै सक्रिय हसिना
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    सर्वोच्चद्वारा समावेशी निर्वाचन कानुन संशोधन गर्न सरकारलाई निर्देशन
    सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न
    ओसाकामा सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ५.
      मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

    • ६.
      प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

    भर्खरै

    • १.
      निर्वासनबाटै सक्रिय हसिना

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    • ३.
      भाकपा (माओवादी) का पोलिटब्यूरो सदस्य मिसिर बेसारा पक्राउ

    • ४.
      सर्वोच्चद्वारा समावेशी निर्वाचन कानुन संशोधन गर्न सरकारलाई निर्देशन

    • ५.
      सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

    • ६.
      निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न

    • ७.
      ओसाकामा सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

    • ८.
      आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.