• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत

राजनीति र अर्थतन्त्र–३

करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी

सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद

प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो

कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो

वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ५. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन २० — देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    Advertisement

    महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

    दिउँसो कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

    राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत
    करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी
    सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद
    प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो
    कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो
    वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ५.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

    • ३.
      राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत

    • ४.
      राजनीति र अर्थतन्त्र–३

    • ५.
      करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी

    • ६.
      सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद

    • ७.
      प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो

    • ८.
      कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.